कुछ कहानियां महीनों या सालों की मेहनत मांगती हैं, लेकिन जब ये प्रकाशित होती हैं, तब वफादार पाठकों की लहर बन जाती हैं। युवा मीडिया संस्थानों के लिए यह मॉडल प्रेरणास्पद है।
@gijn
🔗 https://t.co/Nfq5DgBy4r
‘सुधार’को बाटोमा एनीको त्यही ‘पागलपन’ नै आखिरमा जिन्दगीको ‘नसा’ बनिदियो। जसबाट आज उनले सयौं जीवनलाई ‘कुलत’को त्यो दलदलबाट फेरि ‘नशा-‘नशा’मा बाँच्ने रहर फुलाइरहेकी छिन्।https://t.co/ZeNAe4wmmb
कति गर्नू सम्झौताहरू? जहाँ ज्यान हुन्छ, प्राण हुँदैन। जहाँ ‘सफेद’ हुन्छ, त्यहाँ ‘सफेद झुट’ हुन्छ। सम्झौताकाे अर्थ समर्पण हाे, समर्पणकाे अर्थ प्रेम! प्रेमकाे अर्थ प्राण अनि हर प्राणकाे परिणाम पराजय पनि त हाेइन...!
र, पनि बाँच्नु त छँदैछ, जिउनुकाे अर्थ भुलेर...!
भारतीय टेलिभिजन @ndtv मा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा बेसका संस्थापक डिल्लीबहादुर चौधरी, अफ्रिकी बालअधिकार अभियान्ता विन्नी न्यान्डिगा @Nyandigaa र बालविवाहमुक्त विश्व अभियानका ग्लाेबल काेर्डिनेटर वाेवेन जेम्स @OwainJames5
https://t.co/soLB8Axm11 via @YouTube