काठमाडौंमा हिजो राति आफ्नो श्रीमतीलाई रडले हत्या गर्ने नेपाली ब्रो भनेर चिनिने टिकटकर कुमार थापालाइ प्रहरीले प'क्राउ गरेच।
कस्तो खत्रा खालको अपराधि रहेच तैट।
यस्तालाई फाँसिको सजाँय हुनुपर्ने तर के गर्ने कानुन छैन यहाँ।
किन बढ्दैछन जगन्य अपराधहरु नेपालमा?
क्रुर अपराधि!
७७९ वटा BYD गाडी कर छली गरेर ल्याएछन् । छानबिन समिति पनि बनेछ।कसरी चुहियो सुचना करको दर बजेट आउनुभन्दा अगाढि।कर्मचारीको मिलोमतो हुन सक्दछ।��ेश सदैब कसै न कसैको बन्धकमा रैच भन्ने पुष्टि भयो।गम्भीर अनुसन्धान हुन जरुरी छ।जो भए पनि निर्मम भएर कारबाहि गर्नुपर्छ।
नेपालमा अराजकता बढेको छ।जेन्जि समुहका युवाहरु नै अपराधमा बढि सकृय छन।ग्याङ फाईटहरु बढ्दो छ युवाहरुमा।रोजगारी छैन,लागु औषधको लतमा फसेका ��न।धेरै चिन्ताको बिषय बन्दै गएको छ।हतियार प्रयोग गरेर हत्या गर्नेहरुको संङ्ख्या बढ्दै छ किन? सरकार प्रशासन कडा रुपमा प्रस्तुत हुनुपर्दछ।
नेपाली ब्रो भनेर चिनिएको टिकटकर कुमार थापाले आफ्नै श्रीमतिलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेच।सामाजिक संन्जालमा भाईरल भए जस्तो जीवन भाईरल बनाउन कहाँ सकिन्छ? बिशुद्द अपराधिक घट्ना हो त्यहि अनुसार ट्रिट गर्नुपर्छ।कडा कारबाहि होस जगन्य अपराधिलाई।
सुधन ���ुरुङ गृहमा आउने करिब करिब पक्का पक्कै जस्तै भएको छ।
काम गर्ने हुटहुटी भएका पात्र आउँदा देश जनता सबैलाई राम्रो हुन्छ।
ताई न तुईको आरोपको न कुनै सत्यता छ न त कुनै आधार।
काम गर्न खोज्ने जो कसैलाई खुट्टा तान्ने पुरानो परिपाटो हो,यस्बाट मुक्त हुनुपर्छ।
के होला तिम्रो त्यो घमण्डको,
यदि मैँले बोलाउनै छाडिदिएँ भने...?
जुन आवाज सुन्ने बानी परेको छ,
त्यो एकाएक मौन भयो भने...
जुन उपस्थिति लाई सामान्य ठानेकी छौ,
त्यो सधैंका ल��गि टाढा भयो भने...
सायद त्यस दिन थाहा हुनेछ,
म केवल विकल्प थिइनँ,
कसैको दिनको सुरुवात र
अन्त्य हुने एउटा कारण पनि थिएँ...!!
#म_अनि_मेरो_भावना
जब बच्चा सफल हुन्छ, आमा
सबैभन्दा बढी गर्बले फक्रिन्छिन् अनि
जब बच्चा दु:खी हुन्छ आमा
भित्रभित्रै भत्किन्छिन् तर अनुहारमा
मुस्कान राखेर सब ठिक हुन्छ भन्ने
बिश्वास दिन्छिन् यही निस्वार्थ
मायाको नाम आमा ❤️ !!
गृह मन्त्रालयले गरेको उपत्यका ट्राफिक प्रमुखको सरुवामा व्यापक बिरोध भएपछि आज फेरि सच्चाएर अर्कोलाई सरुवा गरेछ।फस्ट क्लास अफिसरको सरुवा गर्दा धेरै अध्ययन गरि कार्यन्वयन गर्नुपर्नेमा त्यो देखिएन।संन्जालमा व्यापक बिरोधपछि सच्चाउनु भनेको कमजोरी मान्नुपर्छ।मान्छे चिन्नु खसी किन्नु।
रबि लामिछाने जहाँ जा���दा पनि जनसागर उल्टिन्छ, हजारौंको उपस्थिति हुन्छ एक नजर हेर्नको लागि बोली सुन्नको लागि। विरोधीहरुलाई दु:ख लाग्नु रिसले चुर हुनु र केही गर्न हामीले सकेनौं भनेर डिप्रेसनमा जानू स्वभाबिक नै हो किनकी आफ्नो पालामा लुटे मात्र अरु केही गरेनन्, आज आएर गर्नसक्ने देखे।
कुन झझल्को भन्दै ऊ टार्दै छ
दिनदिनै जो तस्बिर मुसार्दै छ
फूलको मौसम सक्किएको हो
बागमा माली के उमार्दै छ
कुन वचनले बाँधेछ उसलाई
जित्ने मान्छेले आज हार्दै छ
प्रेमीको हो हेराइ आखिरमा
एक नजरले गाजल निखार्दै छ
रातभर जागा बस्ने को होला
कसले मेरो नक्कल उतार्दै छ #क्रमशः ⤵️⤵️
मेरी विनती है माँ बस एक उपकार
कर देना जाे लिखे माँ उस की झाेली
खुशियाें से भर देना...
शुभ शुक्रबार जय लक्ष्मी माता
ॐ श्री महालक्ष्मै नमाे नम:
ॐ श्री महालक्ष्मी नमाे नम:
🌺🙏 शुभ प्रभात 🌺🙏
रबि लामिछाने जहाँ जाँदा पनि जनसागर उल्टिन्छ,हजारौंको उपस्थिति हुन्छ एक नजर हेर्नको ल��गि बोली सुन्नको लागि।
बिरोधिहरुलाई दु:ख लाग्नु रिसले चुर हुनु र केही गर्न हामिले सकेनौं भनेर डिप्रेसनमा जानू स्वभाबिक नै हो किनकी आफ्नो पालोमा लुटे मात्र अरु केही गरेनन्,आज आएर गर्नसक्ने देखे।
संघर्ष बिनाको जिन्दगी कहाँ
सजिलो छ र महाेदय एउटा
ढुङ्गालाई मुर्ति बन्न त
हताैडाकाे हजारौं चाेट खानु
पर्छ भने हामी त मानिस हो
चाेट लाग्यो भन्दैमा हरेस
मान्याे भने कहाँ खुख्ख
पाइन्छ र ❤️💝🙏
🍁 शुभ साँझ 🍁
झ्याँसहरुले त्यसैनै ब्लक गरिदिन्छन खै किन।
चिनजान छैन तर च���सो राखिदिन्छन खै किन।।
भरौटेहरु हुन प्रयोगमा आउने सोच ठिक छैन।
एक शब्द नबोल्दा खैरो खनिदिन्छन खै किन।।
सकारात्मक भावना नहुनेहरु नै कपटी हून्छन।
अर्काको ईशारामा मतियार भैदिन्छन खै किन।।
#मनको_भावना✍️🙏
अदालत सेना,नयाँ सांसद र मन्त्रिहरुको सम्पती छानबिन हुदैन भन्दा अलि बढि हजम भएन। मन लागे सम्पती बिबरण हेर्ने नलागे नहेर्ने भन्ने हुनु हुदैन।नगर्ने भन्ने निकायमा काम गर्ने सबै राम्रा छन?यि प्रश्नहरुको जबाफ दिन सजिलो छैन त्यसैले सरकारको समयमा नै ध्यान जाओस।हेराई सबैतिर एकै हुनुपर्छ।