सबै भन्दा उदेक लाग्दो दृश्य यता देखियो । महिला हिंसा बिरुद्दको फोटो फ्रेमवाला प्रोफाईल फोटो राखेकी वहाँले एक बाढी पिडित महिलालाई गरेको कमेण्ट यस्तो घृणित छ। हाम्रो समाजको ऐना हो यो।
@tndahal7@BHATTARAIBABU6 ओली लाई त एकपटक संसद ले प्रमबाट च्युत गर्यो, अदालतको परमादेश ले च्युत गर्यो दोस्रोपटक, र सेनाले कु गर्यो तेस्रो पटक। तिमीहरु ओलीलाई तानाशाह कहलाउन ज्यान फालेर लाग्यौ! अझै चेतेका छैनौ । देख्दैछौ तानाशाह कस्तो हुन्छ अब! अझै गाली गर ओलीलाई र घिचेको पचाऊ!
@Online_khabar उसबेला पुर्वराष्ट्रपतिले पास नगरेको नागरिकता विधेयक त पुर्वराष्ट्रपतिको नाम काटेर आफ्नो नाम राखीवरी हस्ताक्षर धस्काएका हुन्। यिनीलाई अब फेरी पनि राष्ट्रपति हुने लोभ ले लाभ अनि विलाप हुने देखिंदैछ।