कुरा सामान्य थियो । बबुसा सर्कार (मानार्थ श्री६) को सौ दिने समीक्षा यत्रतत्र थिए। चार सरकार परिचालित वा पेड मिडियाबाहेक सबैको औसत रेटिङ १५ द��खि ४० भन्दा बढी थिएन।
कतै पनि आर्थिक पाटोमा विश्लेषण थिएन।
रातिको फुटबल गेमसँगै शरीरले निहु खोजेकै बेला नुहाइधुवाइ गरेर सानो डेटा एनालिसिस गरियो।
यस्तो निराशा शक्तिशाली सरकारको समयमा पहिलोपटक देख्दैछु���
बालेन शाह सरकारको १०० दिन: लगानीकर्ताले पत्याएनन् - टक्सार न्युज https://t.co/EAHJYUvmqK
हिजो केपी ओलीले KU को उपकुलपति वनाएका लाइ आज बालेन्द्र साह ले TU को उपकुलपति नियुक्त गरे। केपी को नियुक्ति दलिय सिन्डिकेट थियो होला तोषिमाको anti virus यता vaccine नै वनेछ।
कर्मचारीतन्त्र��ा कार्यालय प्रमुख बनाई हाल्छ कि भनेर भागाभाग हुने अवस्था त सायदै कहिले आएको थियो होला ? सिहदरबार तिर त बिजोग रमाईलो पो छ । कार्यालय प्रमुख त के अस्ति एउटा सुब्बा साथीले मालपोत मा सरुवा गर्दिन्छ कि भनेर पुरा डराई रहेको थियो ।
गिरिजाप्रसाद सरकार पालाको धमिजा काण्डवाला दिनेश धमिजालाई ०५१ सालमा मनमोहन अधिकारी नेतृत्वमा बनेछि शानेवानिमा कार्यकारीप्रमुख नियुक्त कल्याणदेव भट्टराईले निगमको बेलायतस्थित 'जिएसए' बाट हटाएपछि धमिजाले मुद्दामामिला गरी ठूलै हर्जाना तिराएपछि शानेवानि त झन तल झर्ने बानी भको हैन?
OUR UPDATE:
जर्मन सरकारले राहदानी ठेक्का प्रकरणमा नेपाल सरकारलाई पठायो कडा विरोधपत्र
***
जर्मन कम्पनीहरूलाई 'बिनाप्रमाण' भ्रष्टाचार मुद्दा लगाएकोमा कडा आपत्ति, ठेक्का रद्द गरे गम्भीर कानुनी र आर्थिक जोखिम बेहोर्नुपर्ने चेतावनी
https://t.co/l4ltLpNQWp
आफ्नो कामको मूल्यांकन पाठक/दर्शकबाट भइरहेकै हुन्छ। त्यसैले त्यति अन्त बोल्न मन लाग्दैन। ठाकुर बेल्वासेले फोन गरेर कुरा गरौँ भन्नु भो। कहिलेकाँही सहकर्मीसँग पनि मनको बह सार्वजनिक गर्नु ठिकै होला भन्ने लाग्यो। ठिक/बेठिक छुट्याउने
शुभेच्छुक/आलोचकको जिम्मा🙏
https://t.co/va1y2mr5JG
२०४६ साल तिर ८ आना किने, तर आयोगको प्रतिवेदनबाट जानकारी पाएपछि भूमीसुधारबाट खोलाको जग्गा कित्ताकाट गर्न लगाएर सरकारी हुने भाग जग्गा छोडेर बाँकी साढे ५ आना २०६० तिर बेचें, अहिले पनि जोसुकैले नक्सा जाँच गर्न गर्न सक्छ। सजिलोकालागी नक्सा र कित्ता नम्बर संलग्न छ।
सरकारले level playing field नै बिगार्नेगरी सरकारी स्वामित्वको उद्योगको उत्पादनको मार्केटिङ गर्ने काममा असहमत मान्छेले मन्त्रीमण्डल नै मार्केटिङमा लागेको उत्पादन किन्दिनँ भनेर हल्ला मच्चाउँदा पुलिस लाग्ने सम्भावना छ कि छैन?
लाग्दैन भने घोषणा हुन्छ हउ ।
सुन्दा 'कस्ले त भन्या!' भन्ने लाग्ला तर ऋदयेश त्रिपाठीजीले भनेको यो कुरा राम्रोसंग सुन्नुस्, खासगरी अब कांग्रेस सक्कियो भनेर कांग्रेस छोडेर खरानी ग्याङका पछिल्तिर बराल्लिने जत्थाहरुले!
कांग्रेस भनेको दुबो जस्तै हो, मास्न सक्नुहुन्न। २०१७ साल ल्याइएकै कांग्रेस मास्न थियो र लगभग २ तिहाई सांसदले नै कांग्रेस छाडेका थिए। पाण्डवहरु १३ बर्षमा सत्तामा फर्किए, राम १४ बर्षमा तर कांग्रेस निरन्तर ३० बर्ष लडेर २०४८ मा बहुमत सहित सत्तामा फर्कियो।
ऐले जजस्ले यो इतिहास बुझेका छैनन्, उनीहरु पछि पछुताउनेछन्!
हुन त शक्तिका उपासकहरु ऐले नै साइड लागेको धेरै राम्रो हो खासमा ! संघर्षबाट खारिएका सुनहरुलाई अलिक सजिलो पनि हुनेछ।
संसदलाई समस्या मोदीको कुनै भनाइमा हुनाले ठप्प भछ र नितिन नवीनले सर्वदलीय बैठक राखी 'हेर्नूस्, अध्यक्ष म भएनि मोदी सरलाई बोलाउन सक्दिनँ, बरू व��ाँको मनको कुरो म नै कत्ति न बुझेसरी स्पष्टिकरण दिन्छु, वाध्यता बुझेर मान्दिनूस् के पिलिच्' भन्दै अघि सरेछन्। भारतको लोकसभामा तमासा भछ।😂
पल्लागाउँतिर @gaunkomanchhey काे देश जलाउने लफङ्गाहरुको समूहमा जतिसुकै सफल व्यवसाय चलाएपनि कस्ता सर्टकटहरु जम्मा भएका रहेछन् खुलिरहेकै छ भन्ने पाेष्टकाे चर्चा चुलिएकाे रहेछ
New Delhi’s message through Rabi Lamichhane’s visit is clear: India engages Nepal across the political spectrum, not through a single gatekeeper. Multiple channels of communication with Kathmandu remain open as leadership and political dynamics evolve.
#NepalIndia#RSP#Diplomacy