थाहा छैन जिन्दगी कतिन्जेल बाँचिन्छ
बाँचुन्जेल दुःख पीडा बिर्सेर हाँसिन्छ
यात्रा रहेछ जिन्दगी हिड्नु पर्ने
अनुभवहरुको संग्रह रहेछ जिन्दगी
ठक्कर र घातबाट अनेकौं पाठ सिक्नुपर्ने!!
बिहान् ईश्वरको दर्शन गर्न भन्दा पहिला पत्रीका हेरिन्छ,भजन भन्दा पहिला समाचार सूनिन्छ ।त्यसैले सबैको भरोसा र बिश्वास गर्ने लायक बन्न सकुन पत्रकार हरु,स्वतन्त्र र भय मुक्त भएर लेख्ने बाताबरण बनोस् ,शुभकामना स्वतन्त्र प्रेस दिवसको ।