@GokulPBaskota सचिव डिजी अलि लामाे समय ( कम्तीमा 1-2 बर्ष) सरुवा नभए अलि जिम्मेवार बनाउन/ भन्न मिल्थ्याे कि? तपाईं प्रत्यक पटक जादा नया डिजी/ सचिव भेट्नुहन्छ हाेला ; पहिलाेपटक भेट्दा बुझ्छु/ गर्छु भनेकाे ब्यक्ति अर्काे पटक भेटिन्न, के गर्ने ? अस्थिरता नि ठुलै राेग हाे कि अविकासकाे / अकामकाे ।