@jainendrajeevan मैले त बंगलादेशको भविष्य अन्धकार र अनिश्चित देख्दछु। विएनपीको भूमिका निकै न्यून छ, खालिदाको स्वास्थ्यले पनि उनीलाई साथ दिदैन। जमाते ईश्लामीको दवदवा देखिएको छ! विध्द्यार्थी आन्दोलनलाई भरपूर प्रयोग गरे! यस्तो कट्टर ईश्लामीहरुले देशलाई अफ़ग़ानिस्तान नै बनाउने हो! दुखद!
@PiCoreTeam My lovely #pioneers You have NO friends on your profile, and you're not dropping your username, what are you waiting for ? Quickly drop your username and Retweet This Post. 🚀🚀🚀🚀🚀🚀🚀🚀🚀🚀🚀🚀
@PiCoreTeam My lovely #pioneers You have NO friends on your profile, and you're not dropping your username, what are you waiting for ? Quickly drop your username and Retweet This Post. 🚀🚀🚀🚀🚀🚀🚀🚀🚀🚀🚀🚀
हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन।अत:निर्वा��नबारे कुनैपनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।कांग्रेस प्रष्ट छ-असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ