हिजो को दिन मा क्रोना Virus Control नहुनु मा china को system लाइ दोश दियको लेख लाइ साभर भनेर छाप्ने हाम्रा स्वतन्त्र पत्रकार अहिले Europe Amrica तिर त्यो ब्यापक भयर फैलिदै गर्दा त्यो दोश कस्लाइ दियर लेख छापेकि नाइ कि कसैको नुन पानी को पर्खाइ मा छ्न @sudheerktm@AnupKaphle 😁😂😃
@DevkotaMysti@paudelpradipNC हजुर हरु जस्ता ले हराका हुन Ground Reality माथी सम्म नपुर्यार 😀 कार्यकर्ता सचिनु पर्यो आम Public लाई नचिडाइ राजनीति गर्नु पर्यो कोसैले केही गरे अरिङगाल जसरी झम्ट्न बन्द गर्नु पर्यो 😀
संसारमा जे देखिन्छ, जे कुरा आफूलाई थाहा छ, जे कुरा आफूले बुझेको छ, हामीलाई त्यसमाथि मात्र विश्वास गर्ने बानी छ । संसारमा हामीले नबुझेका या बुझ्न नसकेका धेरै कुराहरू छन् । ती पनि कतिपय विश्वासयोग्य कुरा हुन सक्छ्न्। सोच्नुपर्ने कुरा🙏