गाउँले मान्छे साधारण विचार । रूपले होइन व्यवहारले चिन्ने हो । यहाँसम्म आइपुग्नु भयो ᶠᵒˡˡᵒʷ गरेर जानुहोस ᶠᵒˡˡᵒʷ ᵇᵃᶜᵏ दिने छु ᵒⁿˡʸ ᵘⁿᶠᵒˡˡᵒʷ नगर्ने लाई
अरु तल
👇️
AC, फ्रिज, वासिड मेसिन, कुलर ,गिजर CCTV दक्ष अनुभवी व्यक्तिबाट हजुरको घरमा आएर Repair गर्नुको साथै ।House wiring . Single and Three phase बिजुली सम्बन्धी सम्पूर्ण काम पनि गरिन्छ। नयाँ Ac अनि CCTV बिक्री तथा जडान गरिन्छ
नोट - जुनसुकै AC Fitting अनि service गरि्छ
Call 9843066357
मेराे देशमा सुरु देखि अहिलेसम्म शाह कै चर्चा छ ,
पृथ्वीनारायण शाह,ज्ञानेन्द्र शाह,पारस शाह ,हृदयेन्द्र शाह,पल शाह,गर्दै बालेन्द्र शाह 😂कसरी गरम गणतन्त्र आएकाे महसुस मैले😂😂❤️🙏
ए बुडि छिट्टो बत्ति निभाईहाल के सुतम्! उता कोठाको मान्छे अघिदेखि खोकिराछ! अहिले केहि अप्ठेरो भर बोलायो भने तनाब हुन्छ।
तिम्रो सहर!
ए बुडि मेरो टर्च लेउ त! पारि माईंला को घरमा अघि देखि धिपधिप टुकि बलिराछ! बुडा बिमारि थे,च्याप्यो कि क्याहो! म पुगेर आउँछु।
हाम्रो गाउँ!
बा बाट ड्याड र आमाबाट मममा परिणत हुदा ति सोझा गाउँलेलाई आफ्नो मौलिक सब्द सङ्गै छोराछोरी पनि पुरै परिवर्तन भएकि भन्ने त लाग्छ लाग्दैन तर इनिहरुको हर्कत ��ाहिँ पक्का ठिकठाक छैन भन्ने आफ्नै बा आमाले सोच्न बाध्य हुन्छन होला|
यो खचाखच बेस्त शहर कोही काम सकेर कोठाघर तिर त कोही कामतिर कोही फेरि रङरलियाको चटारो अनि भेटघाटमा बेस्त
तर हातमा प्रमाणपत्र कागजको थैली समाई काम खोजीमा ज��त्ता खियाउनेको पिडा नजरमा साफ झल्किन्थ्यो निन्याउरो अनुहार अझै पनि आसाको धिपधिप किरण
एका बिहानै आफैले देखेको १द��श्य !!
उसैलाई हेरी रहुँ जस्तो लाग्छ ।
उसैसँग कुरा गरी रहुँ लाग्छ ।
जति बेला पनि उसैको मात्र याद आई रहन्छ।
साँच्ची जिन्दगी नै उ नै हो जस्तो लाग्छ ।
त्यसैले त उसैलाई मात्र आफ्नो सोच्छु।
साँच्ची माया भनेको यही होला ।