सबैभन्दा झुठ अदालतका भित्ताहरूले सुन्ने गर्दछन र सबैभन्दा सत्य भट्टीका भित्ताहरूले सुन्ने गर्दछन् । अदलतकाे झुठ कानुनको जामा पहिराएर पबित्र बनाइन्छ भने भट्टीकाे सत्य जड्याहाकाे बिल्ला भिराएर बदनाम गरिन्छ ।
बिजोग रमाईलो छ हाम्रो देशमा,
फागु पूर्णिमा चैतमा पर्छ, चैते दशैं बैशाखमा पर्छ,
पाल्पा बसपार्क बुटवलमा छ, बाग्लुङ बसपार्क पोखरामा छ, पोखरा बसपार्क नारायणघाटमा छ ।