विशेष सम्पादकीय : युवाको रगतले लतपतिएको हात लिएर प्रधानमन्त्रीको कुर्सीमा एक मिनेट पनि बस्न मिल्दैन
युवाहरूको यति ठूलो वेदना र बलिदानीपछि समवेदना व्यक्त गरेर मौन बस्ने हो भने हाम्रो समाज मुर्दा सावित हुनेछ ।
https://t.co/BqkjIAwOOg
मेरो देश मेंरै पालामा बन्छ भनेर नेताहरू गर्व गर्छन्। तर यता गाउँमा साधारण पुल बनाउन नागरिकहरुले काँधमा लठ्ठा बोक्नु पर्ने बाध्यता अहिले पनि छ भने सिंहदरबारमा भने आफ्नै तलब आफैं बढाउने कानुन बनाउन व्यस्त छन्। यथार्थमा विकासको बोझ जनता उठाइरहेका छन्, तर सुख सुविधा र सुविधा सम्पत्ति भने शासकहरूले आफैं बाँडिरहेका छन्।
Details @ https://t.co/0QH6CVVSrQ
DATA never Sleep 9.0 !
प्रत्येक मिनेटमा इन्टरनेटमा के के भईरहेको हुन्छ ?
What Happens Every Minute on the Internet in 2021 ?? For Example : At Facebook, Youtube etc.
Details @ https://t.co/LQXo7kiNCT
Super Sasto Package Net (50 mbps) @ Rs 649 Only, Really is it unlimited ?? Really is it sufficient in Home, Small Online Business & Students? & What is FUP ?
Details @ https://t.co/i4Nbz2On4n
Grade 11, Entrance Preparation को साच्चै काम लाग्ने App रहेछ ।
More than 10k MC Question of Every subjects & more.