संकटको घडिमा सबैले सरकारलाई सहयोग गरौ। सरकारलाई सहयोग गर्नुको अर्थ यो होइन, उस्का गलत काम प्रति मौन रहनु।संकटको समयमा अनियमिता गर्नु भ्रस्टाचार मात्र होइन,राष्ट्रद्रोह हो।सरकार प्रमुखले बुझ्नु पर्छ; उ र उस्का द्वारपालहरुको आचरणलाई जनताले धेरै गहिरो गरि जांच गर्दैछन , संकटमा । 🙏
म राजनीतिमा खासै चासो राख्दिन। परिवर्तनपछि मलाई माओवादी भन्थे, कांग्रेस सत्तामा हुँदा एमाले भन्थे, अहिले सत्ताधारीहरूका आसेपासेले कांग्रेस भन्न थालेछन्।
अरे बाबा, यो मुलुकमा नागरिकमात्रै त हुनै दिएनन। दलमा आवद्ध नहुने नागरिक पनि हुन्छन् भन्ने कहिले चेत आउला?
वैकल्पिक राजनीतिकको कुरा गर्दा बुझ्नु पर्ने के होला भने, उता 'आमआदमी'का नेताहरू टोलटोलमा पुगेर स्थानीय मुद्दाहरूको छिनोफानोमा सक्रिय देखिन्छन् भने हाम्रा चाहिँ प्रायः 'पत्रिका'मा 'चिन्ता' गरिरहेका भेटिन्छन्। 'वैकल्पिक राजनीति' र 'आरामको राजनीति' बीचको फरक बुझौँ साथीहरू !😀😀
पाटनकोको लोकल लाखे नाँच ३० वर्षदेखि हराएको ‘ल्याकू मिप्वाः लाखे’ नाँच पुन: सुरु करीब तीन दशकपछि ललितपुरको पाटनमा लाखे नाँच सुरु भएको छ। हरेक वर्षको घण्टाकर्ण चर्तुदशीका दिनदेखि इन्द्रजात्रासम्म विभिन्न स्थानमा लाखे… https://t.co/IHxsFImPN8
Shame on you as a senior journalist. Like the case of widebody , his suicide can dosmiss the case of Baluwatar. Can be a big conspiracy to sacrifice a Piuso to save Thulo Machha