सरकारको नीति यही हो त !
गुड्न नदिने, हिड्न दिने। किनकी गुड्दा एक-दुई दिनमै पुग्छन्। हिँडाए १२-१४ दिन लाग्छ। मरे भने मरिगए। बाँचे क्वारेन्टाइन���ा राख्नै परेन।
जिन्दगी भर तिमी सगै बाच्ने
रहर मेरो !
यस्तै गरि कोरि राख पिरती को घेरो !!
अर्को जन्म हुन्छ हुन्न कस्ले देख्या छ र !!!
यो जन्म मा बस कान्छू मेरै सेरो फेरो !!!!😍