व्याकुल आंखा , हल्लिएका खुट्टा, तिब्र ढुकढुकि,
त्यो पर्खाइको क्षण अझै याद छ मलाइ ।
कामेका हात, बढेको स्वास, कस्तो कस्तो छट्पटि,
त्यो बेचैन मन अझै याद छ मलाइ ।
I thought I would reveal my love
In a gentle embrace
But shyness hides my longing
And my feelings remain inside
Would you be able to peak through my eyes
To see the priceless gift of love I hold?
I cannot express my love to her
I thought I would write
Loves words in their beautiful colours
But that lies deep in my heart
And my tears are pale
Would you be able to read
The verses that are colourless?
तिमिलाइ हेर्न मन लाग्यो,
अझै भनौं , भेट्न मन लाग्यो !
आउ,
मेरो रहर मेटाउ !
तिमिलाइ म तिमिसँग भेट गराउने छु,
तिमिद्वारा म मा थोपरिएको,
एक छटफटाहट,
आफू सँगै लिएर जाउ !!
Physical interpretation of DC and non-DC components of moment tensors Václav Vavryčuk Institute of Geophysics, Prague. - ppt video online download https://t.co/TFBO67dsCw
हेल्लो भनेको हप्ता पछी हाइ भन्दाखेरी ।
के छ खबर भन्दा उन्ले बाइ भन्दाखेरी ।।😁
चित्त दुख्यो पित्त फुट्यो साथी आज मेरो।😂
मन परायकी मैयाँ ले नै दाइ भन्दाखेरी ।।
सक्किगोनी त!!!
जवानीको अवशेष
भावनाको मुनाफा
र अनिधो बितेका रातहरुको
प्रतिफल
केही अमिलो पिडा
केही गुलियो सम्झना
केही पश्चतापको तितो यथार्थमा मिसिएकी
समय द्वारा खोसिएकी
भाग्यबाट लुटिएकी
हिजोसम्म भएर
आज नभएकी
मेरी भुतपुर्व प्रेमीका
सपनाकी परी
एकादेशकी राजकुमारी
मेरो गुप्त धनसरी
रहस्यमा लुकेकी
मुटुको कतै कुनामा
स्मृतिको तुनामा
मेरो मानपटलको
रद्दीखानाबाट, झन्डै
लोपऊन्मुख हुन पुगेकी
मेरी प्रेमीका
समय बित्दै जाँदा,
तिमी बद्लिदै जाँदा,
म त तिम्रै मायामा अल्झेछु,
तिम्रै मायामा पग्लिदै जाँदा,
हेर न मायालु !
म त सकिन आटेको मैनबत्ती झै भएछु,
विचरा म !
अनि तिम्रो याद आयो,
के को त भन्दा
त्यो पहिलो भेटको
त्यो पहिलो मुस्कानको
अनि लजाउँदै गरेको
त्यो मायाको पहिलो प्रस्तावको ।
याद छ तिमीलाई ?
तिमीले हुन्छ भन्दै हाँसेकी थियौ !
साथ छोड्दिन भनि वाचा गाँसेकी थियौ,
हैट ! त्यो दिन पनि त दिन थियो !
न त लेख्ने शैली छ,
न त शब्दको टुंगो नै
कहिले यताको शब्द उता भाँच्छु,
कहिले उताको शब्द यता गाँस्छु ।
हो ! म त त्यही भाँच्चिएको शब्द गाँस्दा गाँस्दै,
कविता बनाउन तिनीहरूलाई टाँस्छु ।
उनको मुस्कान म तस्विरमा हेर्छु अनि
सम्झिन्छु म उनलाई
कल्पिन्छु साथ उनको
समय उनीसँगको
कहिले स्वर रुन्चे पारेर
म भन्छु माया गर्छु
मनमनै गर्छु माया भन्छु म
पारेर रुन्चे स्वर कहिले
उनीसँगको समय
उनको साथ कल्पिन्छु
उनलाई म सम्झिन्छु
अनि हेर्छु तस्विरमा म मुस्कान उनको 😘😘