यो मान्छे ले हर्क राई, आङकाजी, आहुती , बाबुराम, प्रचन्न, सिके देखि धुरन्धर धुरन्धर व्यक्ति को चिनेकै रहेनछ जस्तो छ।
भिडियो अन्तिम सम्म हेर्न आग्रह गरे🙏
एउटा पुरानो समाचार :
बहुचर्चित सुडान घोटाला काण्डमा तत्कालीन प्रधानन्यायाधीश सुशील कार्कीले आफ्नो अन्तिम दिनमा कसुरदारहरुलाई २८ करोड ४० लाख जरिवाना घटाउने फैसला गरेकी थिइन् । त्यसपछि कसुरदारहरुले २ लाख ५० हजाए मात्र जरिवाना तिर्नु परेको थियो।
हिन्दुको बिरोध नगरि यिनको तलब पाक्दैन। एक लाईन भने पनि नकरात्मक लेख्नु यिनिहरुको जागिर हो। अरु १० थरि धर्मको सबै राम्रो, सबै ठिक तर हिन्दुको बलि पनि ब्रत पनि नराम्रो। त्यही बलि अरु धर्मकाले गरे ठिकठाक नै हुन्छ तर हिन्दुको हो भने “विवाद छ” नि भनेर लेखिदिनु पर्छ।
@moha_nepal, @NepalPoliceHQ झरी, चर्को घाम, राती, कठ्याँग्रिने चिसोमा जनताको सुरक्षा र सेवामा खट्ने प्रहरीका लागि सडकका उपयुक्त आइल्याण्ड वा छेउमा स-साना ट्रस्ट निर्माण गरिदिन सक्दा मानवका लागि खट्नेका निम्ति मानवीय कर्म हुनेथियो ।
अत्यन्त जरुरी सूचना !
______
दशैंको विरोध गर्न नपुगेर दशैं मान्ने जनजातिहरूलाई फेसबुकमा आमचकारी गाली गर्ने खाल्डोमा हाले खाल्डै उज्यालो हुने खालका जनजातिहरू केही बर्षयता बेपत्ता रहेको हुँदा फेला पार्नुहुने महानुभावले नजिकैको जनजाति महासंघको कार्यालयमा जिम्मा लगाउनु हुन अनुरोध छ ।
कार्की माथी नैतिक प्रश्न !!!
`भाद्र २३ र भाद्र २४ को घटना सबन्धी जाँचबुझ आयोग`का अध्यक्ष गौरीबहादुर कार्कीले आयोगको अध्यक्ष बन्नु अघि नै फैसाला गरिसकेका रहेछन्,
जब फैसाला भदौ २४ गते नै गरिसक्नु भएछ भने अब तीन महिना किन कुर्नु परयो ? भै´गौ ! श्रीमान अब चाडै नै काम सकौं ।
*यसपटक दशैं–तिहार किनमेल भाटभटेनीमा* 🙏
– संकटका बेला विवेकको अहम् अर्थ हुन्छ। सानो अनुक्रमको पनि अर्थ हुन्छ। जेनजी आन्दोलमा भएको घुसपैठबाट क्षति बेहोरोको भाटभटेनी उठ्न जरुरी छ। त्यहाँ आश्रित सयौं श्रमजीवीको घरको चुलो बल्न जरुरी छ। उदारमना व्यवसायी मिनबहादुर गुरुङ दाइको आत्मबल उन्नत हुन जरुरी छ। जति सक्छु, गच्छेअनुसार हुने मेरो यसपकटकको चाडबाड किनमेल भाटभटेनीमा हुने छ।