@manishjhanepal@NepalPoliceHQ So poor @gautamjageshwor , नाक कोट्याउदै ठिक्क भयो ? पढ्ने लेख्ने केहि नजान्नेले किन prof dr lekhne hola खै ? सामाञ लेखापढि जानेको मान्छेले पनि यो निच हर्कतमा सामेल हुदैन। केपि ओलिको छाउरा भएसि दिमाग नहुने रैछ कसैको पनि , प्रोफेसर को पनि।
@gautamjageshwor कहा लेखे छन त मनिश झा ले यस्तो प्रोफेसर ज्यु?
हावाको प्रोफेसर यस्तै हुन्छन । चेक गर्नु पर्दैन कहा के मा लेखे भनेर? पोस्टर बनाएर कसैले हाल्दियो भने य्म्त्यै पत्याउने?
"जागेस्वोरले बहिर आर्कि बुढि राखेको आफैले बताएका छन " भनेर मैले यस्तै खाले पोस्टर बानाएर रखिदिए पत्याउछौ?
@belakoboli यो मुजि बुडो जे देखि पनि पत्याउने मेरो २ बर्षे छोरो भन्दा बच्कना छ।दारु नखाएरै यस्तो देख्छ यो बुडो ले।अनि यसैलाइ ठुलो मान्छे झै गरेर लेख लेख्न दिन्छन मिडियाले।कस्तो लेख लेख्दो हो यस्ले?
एक चोटि हैन,बारम्बार के सत्य के भ्रम छुट्याउन नसक्ने गवार।दुनियाले सक्ने,उन्ले मात्र नसक्ने।
@baabajee@sobita465 न हिजो ओलि ले गर्दा सबैले बिरोध गरेका थिए , न आज सबैले बिरोध गरेका छन ।
समस्या त केबल तिमिहरु "आफुलाइ" नै "सबै" देख्छौ के। ओलिले राख्दा बिरोध गरिस होला, देउवा आउदा चुप लागिस, बालेन आउदा फेरि बिरोध गरिस होला हैन ? कि के हो?