तू ज़िंदा है तो ज़िंदगी की जीत पे यक़ीन कर
अगर कहीं है स्वर्ग तो उतार ला ज़मीन पर।
ये ग़म के और चार दिन सितम के और चार दिन
ये दिन भी जाएँगे गुज़र गुज़र गए हज़ार दिन
कभी तो होगी इस चमन पे भी बहार की नज़र।
अगर कहीं है स्वर्ग तो उतार ला ज़मीन पर।
हमारे कारवाँ का मंज़िलों को इंतज़ार है
ये आँधियों की बिजलियों की पीठ पर सवार है
हज़ार रूप धर के आई रात तेरे द्वार पर
मगर तुझे न छल सकी चल��� गई वो हार कर
नई सुबह के संग सदा मिली तुझे नई उमर।
अगर कहीं है स्वर्ग तो उतार ला ज़मीन पर।
- शंकर शैलेंद्र
My Latest piece:
बालेन शाह प्रधानमन्त्री बन्नुभन्दा अघि पनि नेपाल थियो। सरकार थिए। समस्या थिए र समाधान गर्ने प्रयत्न भएका थिए।
नेपालीहरूको सामूहिक प्रयत्नको जोडफलले हामी आज यहाँ छौं। नेपाली समाज भोलि अघि जाने पनि हामी सबैको सामूहिक प्रयत्नबाटै हो।
https://t.co/5ifDa3EHb1
अब पूर्व प्रधानन्यायाधीशसम्म पनि पुगिसक्यो।
वेलकम टु द पुलिस-स्टेट।
message was/is clear--nobody is off limits.
अझै खैंजडी बजाउँदै, महिमामण्डन गर्दै, बेनेफिट अफ डाउट दिँदै, झर्ला र खाउँला भन्दै बस गोर्खे हो।
#TropicalCyclone Watch ⚠️
घुमीफिरी यो चक्रवात नेपालतिरै आउने सम्भावना बढेको देखिन्छ
चारवटै मोडेलले असोज ८–१२ मा नेपालमा भारीदेखि अति भारी वर्षाको संकेत गरेका छन्
अझै पूर्वानुमान निश्चित भइसकेको छैन, तर अहिलेदेखि नै सतर्कता अपनाउनु उचित देखिन्छ
6-hrly & total precip forecast👇
@mprima_official भरेको बुलेटिनमा यो भिडियोसहित सरकारको उपलब्धि पढ्न नभुल्नु @ShahBalen@hamrorabi यो भिडियो सरकारी सञ्चारमाध्यममा प्राथमिकतासहित प्रसारण गरियोस्, जनताको दैनिकी सहज बनाएको उदाहरणका रूपमा !
तिम्रो पिछ्डवा पोल्दै गरोस् आफूलाई लागेको देखेको कुरो लेख्न छाड्न हुन्न।
१. बाढीग्रस्त क्षेत्रको बेत्रावतीको एउटै घरमा ६ दिनपछि २४ जना मृत फेला पर्नु बाढीले हैन सरकारले ज्यान लियो।
२. बाढी आएको एकसातापछि विधुत आयोजनाका सुरूङ्गमा फसेका नागरिकहरूको उद्दार गर्न सक्दैनौ भन्दै आयोजनाहरूलाई नै आफैं उद्दार गर भन्ने #नेपाल सरकारलाई के ��न्ने ?
३. गृहमन्त्री सुधनको सुरूङ्ग खोस्रिनु र उद्दार गरिसकेकी बालिका बोक्दै हेलिकॉप्टरतिर दौडिएका भिडियो चटक नभएर के हो ? #बाढी
ओहो, नयाँ सरकार आएपछि गंगालालले मागिरहेको बाँसबारीको सरकारी जग्गामा बन्दाबन्दै रोकिएको निजीको फुटसलको काम अहिले धमाधम जारी भएछ। त्यो जग्गाहरूबारे अनुसन्धान गर्ने नै अहिले त बालेनको टिममा। कसको के कता कनेक्सन र स्वार्थ, बुझिनसक्नु भो।🙏
हामी जलस्रोत धनी,हाइड्रो बनाएर पुरै विश्व उज्यालो बनाइदिन्चौ धनी हुन्चौ भनेर जस्ले पढायो नि उ बेला स्कुलमा त्यस्ले एउटा विपदाले रातारात हामी आफै अध्यारोमा बस्ने गरि हाइड्रो ध्वस्त हुनसक्चन भनेर किन पढाएन?मान्छे खोजेर एकपल्ट सोध्न पाए हुने। गरीब हौ भनेर पढाएन फोकटको घमन्ड सिकायो
एउटी अबोध शिशु बलात्कृत गरिन्छे अनि मारिन्छे।
कालचश्मेहरूबाट सहानुभूतिका दुई शब्द चुहिन्नन्।
लावालश्कर साथ ती "दिन में होली, रात में दिवाली" मनाइरहेछन्। अनि जैजैकार चलिरहेछ।
यो समाज ढोंगी छ भन्ने थाहा थियो, अधपतित छ भन्ने थाहा थियो,
तर यतिसम्म तन्नम होला भन्ने लागेको थिएन।
रमाइलो छ। शुक्रबार बियर पिउँदै पिउँदै हिँड्यो। पर्यटन प्रवर्द्धन हुन्छ। शनिवार-आइतबार जति चिल मारे पनि भो। नारायणले हाम्रो कस्ट हर्न चमेली अवतार लिनु भएको छ। आज साँझ सबैले फोटो अगाडि आरती गरौं।
देशको धरातलीय अवस्था यस्तो छ !
संसार बुझेको भनिएका हाम्रा अर्थमन्त्री भन्छन् -
" ३५ सय तिरेर एक लाखकै सुबिधा लिन पाइन्न" !
..
खासमा कि,
हामीलाई संसार बुझेको मान्छे चाहिएको होइन , अलिअली भएपनी गाउँ समाजको धरातल बुझेको मानिस चाहिएको हो !
..
खासमा कि ,जतिसुकै ठु...लो बिज्ञता भएपनी Basic Empathy भएन भने त्यो स्वय शून्यमा परिणत हुनेरहेछ !
..
इतिश्री 🙏