जान्दिनँ के आईपर्नेछ म मर्न भन्दा अघि,
कि हुन्छ मलाई दुःख वा सुख कि तृप्ति वा गरिबी ।।
जान्दिनँ म कहिले, कहाँ तिमी फेरि आउलान् ,
कि मरेपछि भेटुँला, कि भेटुँ आकाशमा ।।
तर कसमाथि विश्वास राखेँ, सो जान्दछु म र निश्चय छु म,
कि उनलाई जे मैले सुम्पेँ, राख्नेछन् सुरक्षासाथ ।।
Today Good Friday, the day reminds us the crucifixion of Christ. We believe that he was died for us. Let's commemorate his sacrifice. Cause of his sacrifice we have enternal life. Wishing you a Blessed Good Friday to all.
#BlessedGoodFriday2023