@khusbu_oli मेरो र हाम्रा स्वजनहरुको एक एक भोट समेतको योगदानबाट प्रतिनिधिसभाको संसदको गरीमामय व्यक्तित्वकासाथ सांसदको भूमिकामाथि न्याय दिन सक्षम खुश्वु ओली।😁😁
ठुले लाई साने को बिहे खूब मन परेछ
बीच घुसेर pose मारे
यो ठुलें साने भंडा handsome
एस्को दुख
dad i dont like woman who comes to tell me you are handsome and i like you
दुख अनेक छ हाहाहा
handsome न भएर दुख लागे को बारे सोच, तेरो समस्या ज़्यादा स्टाइलिश भो भने
मन हेर रे हाहा
@roshansibakoti@SHINGIMARIDHABI@DevendraBrahma श्रीशा कार्कीको मुद्दामा पनि किशोर श्रेष्ठलाई पक्राउ बयान गरेर काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भएकै हो । सरकारी वकिलले मुद्दा नचल्ने भन्ने रायकासाथ मन्याकाबाट स्वीकृति लिएर छोड्ने आदेश दिएको हो।