प्रचारमा रहेका ठूला काण्डहरू (वाइड बडी, नक्कली भुटानी शरणार्थी, यति, ओम्नी, गिरिबन्धु, लडाकु शिविर आदि) को निष्पक्ष छानविन होस् । आरोपमा सत्यता भेटिए कारबाही होस् अन्यथा आरोपहरू मात्रै लगाउने काम बन्द हुन्छ । दवाव र प्रभावबाट मुक्त रहेर अ. सरकारले यति गर्न सक्दा देशको हित हुन्छ ।
सेनाले वर्तमान परिस्थितिलाई Peaceful takeoff and landing गरेको छ । पछिल्लो समय सेना किन र कसरी Landing भयो वा Phase II accomplished गर्यो त समयक्रमले नै बताउला । करिब १ वर्ष भन्दा लामो तयारीलाई सेनाले test गरेजस्तो देखिन्छ ।
यतिबेला राष्ट्रपतिले राष्ट्रका निमित्त सम्बोधन गर्नुपर्ने हो । तर राष्ट्रपति नजरबन्दमा राखिएको शंका छ । प्रधानसेनापतिले गरेको सम्बोधनमा राष्ट्रपतिको तस्वीर हटाइएको छ । #wewantourpresident
राजसंस्था पुनर्स्थापनाको माग गर्दै शुक्रबार भएको अराजकताको विरोधमा नागरिक संघसंस्था र नागरिक अगुवाहरूले आइतबार माइतीघरमा धर्ना दिएका छन्।
https://t.co/57Mj3avSY2
Tripadvisor best nature destinations, 2024.
1.🇳🇵 Kathmandu, Nepal
2. 🇻🇳 Halong Bay, Vietnam
3. 🇪🇬 Hurghada, Egypt
4. 🇲🇺 Mauritius
5. 🇮🇩 Lombok, Indonesia
6. 🇺🇸 Kauai, US
7. 🇹🇿 Zanzibar Island
8. 🇰🇾 Grand Cayman
9. 🇬🇵 Guadeloupe
10. 🇿🇦 Kruger National Park, South Africa
आज राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को वागमती प्रदेश अधिवेशन पार्टीका महासचिव कमरेड शंकर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । १३ वटै जिल्ला अधिवेशन सम्पन्न गरी भव्यताका साथ प्रदेश अधिवेशन सम्पन्न गरेकोमा विशेष धन्यवाद । अधिवेशनबाट हरिवोल आचार्यको अध्यक्षतामा नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
तर बालमैत्री घोषणा भइसकेका २३ वटा स्थानीय तह र केही वडाहरू लाई बालमैत्री नभएका स्थानीय तहसँग तुलना गर्ने हो भने तात्विक भिन्नता देखिन्न। https://t.co/MaxMYVKnWh
बालमैत्री स्थानीय घोषणाको होडमा स्थानीय तह, कार्यन्वयनमा चुनौती । नागरिक अनलाइनमा प्रकाशित मेरो लेख । पढेर प्रतिक्रिया दिनुहोला । #CFLG#Local_Level
https://t.co/F1K8U892Up
#UPDATE The US Senate passed a sweeping social media safety package that would force tech companies to do more to protect children -- the first major legislation targeting Silicon Valley in a generation.
https://t.co/GgALJMxruV
आज बालबालिका माथी अत्याचार विरुद्धको दिवसको अवसरमा Prime FM 104.5MHz मा आदरणीय Moti Ram Timalsina दाइसग कार्यक्रम विहानी चिन्तनमा सुन्न छुट्टाउनु भएको छ भने यहाँ शेयर गरेको छु । सुनेर प्रतिक्रिया दिने प्रयास गर्नुहोला ।
https://t.co/WXyqVqO4kj
विशिष्ट पाहुनाहरु नेपाल भ्रमणमा आउँदा राष्ट्र प्रमुख र प्रधानमन्त्री समेत हुल बाधेर तारे होटलहरू धाउनुको सट्टा आफ्नै कार्यकक्षमा स्वागत गर्दा अझ राम्रो हुन्थ्यो कि । गोप्य र विशिष्ट भनेर साझ सझ्जा गरिएका कक्षहरुको पनि सम्मान हुन्थ्यो कि ?
Global average sea levels rose in 2023 by nearly four times the increase of the previous year, NASA said Thursday, attributing the jump to a strong El Nino weather phenomenon and a warming climate.
https://t.co/I1SVOUM466