Nepsli Bongo man
चीनमा नेपाल फेस्टिभल सुरु
गौतम बुध्द नेपाल मा जन्मेका हुन भनेर हामि बिश्व भर चिनाउन चाहान्छौ, Visit Nepal-2024 Tourisim said Gautam Buddha.http
म त भन्दिनँ है गाली छाडा बोलेर सत्यानास नै गर्छन् हर्के सर ले अब यस्ता सुजाव सुन्नु हुदैन किन कि उहाँ संसार कै ठुलाे मान्छे उहाँ ले जे बाेल्याे तेही ठीक हाे लाग्छ हर्के लाई https://t.co/7e3HNKh59c
@wakeupNepali@tikaramyatri ‘पूर्व-पश्चिम राजमार्गलाई पुनः `महेन्द्र राजमार्ग´ नामकरण गरेर बालेन सरकारले दिन खोजेको सन्देश के होला ?
सरकारको यो कदम यहाँलाई कस्तो लाग्यो ?
जो वास्तविक नेपाली हुन जो यो देशको भलो चाहन्छन र बुझ्ने शक्ति भएका छन तिन्ले जुन पार्टीमा भएपनी बुझ्छन यो देशको भलोहुने कुरा गर्छन काम गर्छन ।
धर्म सँस्कृती मेटियोभने सबै मेटिन्छ!100%🙏🚩🇳🇵🎉🎉❤❤ https://t.co/X4vP3r4UT5
पात र हाँगामा कति औषधी छर्किनु? जरामा लागेको कीरा मार्नुपर्यो के! चुनाव चिह्न: #हलो, #विचारभन्दामाथिदेश
काठमाडौँ क्षेत्र नं १ का लागि सम्पर्क नम्बर: 9851183271