@thapagk https://t.co/Z61LsfNOf1
अब पुरानो होइन नया सोचका साथ,बिपि को फोटो भित्तामा होइन हृदयमा राखेर भ्रष्टाचार गर्ने लाई पार्टी बाट निकालेर काङ्ग्रेस लाई सुदृढीकरण गरौ भाउजू मोह त्यागौ
ओलिले आफू जादा काङ्रेस सगै लगे जस्तै तपाइहरुलाइ देउवा लेखकले नलगुन सुभकामना
@thapagk तपाईंका हालका अभिव्यक्तिले सुधारको संकेत गर्दछ,तर पहिला दाजु भाउजुको सम्पती छान्बिन हुन पर्यो पैसा कसरी घरमा आयो रमेश लेखकले कति राखे कति बुझाए,दिपक खड्काको घरबाट कसरी पैसा जल्यो , पार्टी भित्र आन्तरिक छान्बिन गरि सम्पती राज्यलाइ बुझाउनुस सब दुधका दूध पानीको पानी नत्र सबै गोलखाडि
@suman_wosti सम्बन्ध बिच्छेद गरेर अर्को बिबाह गर्न नेपालको कानुनले दिएको छ तपाइहरुलाइ आफ्नै श्रीमति लगेजस्तो रुवाबासी किन ?
डाक्टर हुन समय दिन सकेनन् छोडिन होला ..या छोडेहोला यो बिसयमा रोइलो जरुरी होइन उस्मा ज्ञा न र बिद्दता अनि राम्रो काम के के गरेको छ त्यो चै आखाले देखेर भन्न नसक्नु के हो