Top Tweets for #CivilBank
नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम सिभिल बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको हो ।
#Lokantar
#CivilBank
https://t.co/LC5t2ckMvJ

हेर्नुहोस सिभिल बैंकको परिवर्तित नयाँ ब्याजदर
#civilbank #newinterest #revisedinterest #fianncialnotices Civil Bank Limited - Financial Notices Nepal https://t.co/9E56jWWOKN
Acquisition of Civil Bank by Himalayan Bank in the swap ratio of 100:81
#Himalayanbank #civilbank #acquisition #MOU #sharemandu

‘नमिलेका कुरा’मा छलफल गर्न सिभिल र हिमालयन फेरि जुटे, संचालक भन्छन्- ‘यो पटक कि वार हुन्छ, कि पार’
https://t.co/OT3BYGHVXL
#arthasarokar #himalayanbank #civilbank

तपाईंहरु सबैको मनोकामना पूरा होस्, तपाईंहरुको भाग्य धेरै उज्यालो होस्, सिभिल बैंकको तर्फ़बाट सबैलाई ईद मुबारक। #CivilBankForprosperity #CivilBank #eidmubarak
आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर समूह -ए मा नेपालले ओमानलाई ३९ रनले पराजित गरी विजयी भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
#CivilBank #ICC #MensT20WorldCup #Cricket #Winner #NepaliCricket #Nepal

राज्य व्यवस्थाले नागरीकहरुबिच कुनैपनि दृष्टिमा भेदभाव गर्न हुँदैन भन्ने मूल आधारका साथ मनाउने राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ को हार्दिक शुभकामना ।
#CivilBank #DemocracyDay #PrajatantraDiwas #Nepali #Nepal

ॐ सरस्वती मया दृष्ट्वा, वीणा पुस्तक धारणीम् ।
हंस वाहिनी समायुक्ता मां विद्या दान करोतु में ॐ ।।
माता सरस्वतीको कृपाले ज्ञान र विद्या सदैव हामी माझ रहिरहोस् ।
#CivilBank #SaraswatiPuja #Education #Knowledge #GoddessSaraswati #Nepal
आफ्नो चाहना अनुसार रु. ५०० बाट निक्षेप योजना शुरु गर्न सकिने सिभिल खुत्रुके खातामा बचत जम्मा गर्नुहोस् र पाउनुहोस् सर्वाधिक वार्षिक व्याजदर ८.०५ % ।
थप जानकारीको लागि 'KK' टाइप गरी ३३९९३ मा SMS गर्नुहोस्।
#CivilBank #KhutrukeKhata #HighestInterestRate #SaveMoney #SavingsAccount

आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने यी वीर शहिदहरुको सम्झना र सम्मानका लागि आज यस दिवस मनाईन्छ ।
शहिद दिवस २०७८ को अवसरमा सबै ज्ञात अज्ञात शहिदहरूमा हार्दिक नमन!
#CivilBank #ShahidDiwas #MartyrsDay #Nepal

#CBL #CivilBank #q2_7879
eps 11.16, networth 129.239, qepe 21.87, car 15.12, npl 0.94
* as published
11th AGM of Civil Bank Limited is going to be held on 30th Poush,2078.The set venue for this event is at Amrapali Banquet, Baluwatar.
The company has proposed 5% bonus share and 0.26% cash dividend.
Book closure : 20th Poush,2078.
#civilbank #AGM #bookclose #sharemandu

सिभिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ५% बोनस शेयर र कर प्रयोजनका लागि ०.२६% नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
#civilbank #CBL #dividend #sharemandu

मानव जीवनका हरेक यन्त्र तथा यान्त्रीक उपलब्धिमा हामीलाई सधैं सफलता, सुरक्षा, सुख र शान्ति मिलोस् । श्री विश्वकर्मा पूजाको सबैलाई हार्दिक शुभकामना ।
#CivilBank #BishowKarmaPuja #Festival #Celebration #Nepal

सम्पूर्ण नेपालीजनहरुमा गाई जात्रा २०७८ को हार्दिक शुभकामना !
#CivilBank #GaiJatra #KathmanduValley #Culture #Festival #Nepal

श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताका लागि समर्पित गरिन्छ । यो दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवतासमक्ष पुग्ने जनविश्वास छ ।
नाग पञ्चमी २०७८ को सबैमा हार्दिक शुभकामना !
#CivilBank #NaagPanchami #Festival #Culture #ShrawanShuklaPanchami #Nepal

The VON Season3 को विजेता हुन सफल श्री किरण गजमेर ज्यू, लाई हार्दिक बधाई व्यक्त गर्दै उहाँको सफल सांगितिक यात्राको कामना गर्दछौं ।
Voice of Nepal season 3 सँग आवद्ध हुन पाएकोमा हामी हर्षित छौँ ।
#CivilBank #VoiceOfNepal #Season3 #Winner #GrandFinale #Live #Nepal

Last Seen Hashtags on Sotwe
调教
Seen from Germany
omegle vidéo
Seen from United States
AiArt
Seen from Indonesia
HorizonWalker
Seen from United States
wbbd
Seen from Algeria
ลาดกระบัง
Seen from Thailand
BattleOnTown
Seen from United States
omegle
Seen from United States
standwithleafy
Seen from United Kingdom
hoejabi
Seen from United Kingdom
Most Popular Users

Elon Musk 
@elonmusk
241.5M followers

Barack Obama 
@barackobama
119.1M followers

Cristiano Ronaldo 
@cristiano
113.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.5M followers

NASA 
@nasa
92.3M followers

Justin Bieber 
@justinbieber
91.7M followers

KATY PERRY 
@katyperry
89.5M followers

Taylor Swift 
@taylorswift13
83.4M followers

Lady Gaga 
@ladygaga
74.9M followers

Virat Kohli 
@imvkohli
72.6M followers

Kim Kardashian 
@kimkardashian
70.7M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
65.5M followers

Bill Gates 
@billgates
64.8M followers

Selena Gomez 
@selenagomez
62.5M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.8M followers





