Top Tweets for #Highly_Dedicated
पहिला प्रेम बुझेको थिएन तब प्रेम थियो उनीसँग,
अहिले प्रेम बुझेको छु तर आज उनी छैनन् मसँग..!!
☺️
#highly_dedicated🤍
कति कुरा मनले मान्दैन हुनपर्छ भनेर
तर बाध्यताको अगाडि मन जाए भाडमे
#नाम_चेन्जिन_नभुल्नु 🙏🙏
#Highly_Dedicated
उसको ब्यस्तता चाँही ब्यस्तता रे मेरो ब्यस्तता चाँही सताएको रे यो कस्ताे माया हों प्यारी बुझ्नै नसक्ने 🤔🤔
#अपरिचितमाया
#highly_dedicated🤔💞🦜
एउटा हुन्छन् लोभी,,🙄
अको हुन्छन् महा लोभी,,😏
आनि आउछन्,,भात् ख्वाउनपर्छ भनेर भोलिपल्ट फोन गर्ने मान्छे,,🙄🤣🤣🤣
#Highly_Dedicated
माफी पाइहाल्छु भन्दैमा बारम्बार एउटै गल्ती नगर्नुहोस्, किनकी पेन्सिलसँगै इरेजर पनि बनेको हुन्छ तर पटक पटक मेटाउँदा कागज च्यातिन सक्छ।
#Highly_dedicated
मान्छेहरू सालोको फोटो हेरेम भन्दै टुईट लेखीसके...
आफ्ना भने दिदिबहिनी पनि तिहार लागेपछि हराका हुन अझै अत्तोपत्तो छैन।😁😁
#highly_dedicated
Promise or not doesn't matters.🤫🤫🤫..
The thing that matters is ur faithfulness...
So be aware of difference between faith and promise...👿👿😈👿👿.
#highly_dedicated
मेरो पनि मुखभरि जवाफ हुन्छ दिनको लागि
BUT MY HEART SAYS:)
भयो उसलाई नराम्रो लाग्ला💔😊
#highly_dedicated
परिपक्व हुनु भनेको दुई चार पैसा कमाउनु र ठुला ठुला गफ दिनु मात्र होइन, सानो भन्दा सानो कुराहरु बुझ्नु, अरुको बाध्यता समस्या बुझेर निर्णय लिन सक्नु र जिम्मेवार बन्नु हो ☝️
#highly_dedicated
मैले देख्ने हरेक सपनीमा
उ "साथ" हुन्छ,
तर हकिकतमा कोसौं दूर....।।।
#highly_dedicated
मौन रहन्छे उ
केही पनि भन्दिन😕
जसको लागि लेख्छु
था छैन उ पढ्छे या पढ्दिन😕
#💔😥
#highly_dedicated
सम्बन्ध जतिनै आत्मीय भए पनि जब तह फरक पर्न जान्छ तब मन का केहि परिस्थिति उक्त आत्मीयता को भरमा सहजै खोल्न कठिन बन्न थाल्छ 😊।
#highly_dedicated
३+४=७ हुन्छ तर
६+१ पनि ७ नै हुन्छ
सधैं आफुले गरेको तरिका मात्र सहि हुन्छ
भन्ने छैन
अरु पनि सहि हुन सक्छ।। अरुको सोचाइलाई पनि सम्मान गर्ने गर्नुस्🙏🙏 ।।
#highly_dedicated
Don’t be happy
.I don’t Really forgive u
Now it's my turn 😀😀
#highly_dedicated
तिम्रो घमण्ड त्यसरी जलेर जा��ोस,
जसरी खरबरिमा डढेलो लाग्दा त्यहा भएको सुकेको खर जलेर जाने गर्छ।
#Highly_dedicated😠
समय परिवर्तनको,संघारमा छ ।।
जिन्दगी समयको,दोधारमा छ ।।
हो..तिमी टाढा-टाढा भएदेखि हो,
मन-मुटु तिम्रो,कारागारमा छ ।।
#highly_dedicated
जित्ने नाममा हारिएला महाशय,
आवेगमा अहंकारले जित्छ,
आवेशमा सम्बन्धले हार्छ ।
जीते जस्तो लाग्छ आफुलाई अहंकारको अन्धकारमा
हारिरहेको यथार्थमा पर्दा लागिरहेको हुन्छ ।
अहमले विर्साउ���छ आदर पनि,
अहमले विर्साउँछ औकात पनि ।
#Highly_Dedicated
ठुला-ठालु बनेर टाढिन खोज्छन भने भन्नु केही छैन जहाँ ज���सँग खुसी हुन्छन होउन, कहिल्यै नराम्रो भनिन्न😊सके भलो चाहने नसके कुभलो पनि नचाहने।।😍😍🙏
#Highly_dedicated
Last Seen Hashtags on Sotwe
AdamSharada
Seen from United States
Baitrequest
Seen from United States
smno filter:videos
Seen from United States
cockrate
Seen from Portugal
bokongjanda
Seen from Indonesia
rapebait
Seen from United States
porn
Seen from Indonesia
momson
Seen from United States
minichat
Seen from Canada
bondage
Seen from United Kingdom
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.4M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
83.9M followers

Lady Gaga 
@ladygaga
75.4M followers

Virat Kohli 
@imvkohli
73.3M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.3M followers

Bill Gates 
@billgates
65.1M followers

Selena Gomez 
@selenagomez
63M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers

















