Top Tweets for #ICT4DN
प्रतक्ष जो फिल्डमा (स्थानिय तह) खटेका छन उनीहरुलाई विजोग बनाएर कार्यक्रम र गोष्ठिले डिजिटल नेपाल! गजब छ।#ITONepal #ITOSalary #ICT4DN @doitnepal @Hello_Sarkar @ekantipur_com @mofnepal @lgcdp @mofaganepal

खाइपाई आएको तलब सुबिधा करार अवधिको मध्य समयमा आएर २५% सम्म घटाउने अनि घटाएको तलब पनि विगत ८ महिना देखि नपठाउने, यस्तो नियम कहाँ छ र यसको जवाफ कसले दिने सरकार ?
@PM_Nepal #ITONepal #ICT4DN @mofaganepal @lgcdp @PM_Nepal @mofnepal @kantipurdaily @ekantipur_com @Hello_Sarkar
प्राविधिक शिक्षा आर्जन गरेको "म" को आवश्यकता मेरो देशलाई रहेनछ : प्रसंग: सूचना र प्रविधिमा न कुनै दरबन्दी न कुनै योजना
@PM_Nepal #ITONepal #ICT4DN @mofaganepal @lgcdp @PM_Nepal @mofnepal @kantipurdaily @ekantipur_com @Hello_Sarkar
आफ्नै देशमा केहि गर्न सकिन्छ भन्ने कुरा भ्रम मात्र हो ,अबको बाटो विदेश : प्रसंग- सूचना र प्रविधि दरबन्दी नहुनु
@PM_Nepal #ITONepal #ICT4DN @mofaganepal @lgcdp @PM_Nepal @mofnepal @kantipurdaily @ekantipur_com @Hello_Sarkar
जमिनमा डोजर लाएर मात्र समृदि प्राप्त हुन्न - तर नेपालमा हुन्छ - प्रसंग : सूचना र प्रविधिको वेवास्था
@PM_Nepal #ITONepal #ICT4DN @mofaganepal @lgcdp @PM_Nepal @mofnepal @kantipurdaily @ekantipur_com @Hello_Sarkar
विज्ञापनमा राम्रो पारिश्रमिक देखाउने अनि मध्य करारमा पारिश्रमिक कटौती गर्ने - हामी बजारमा sell मा राखिएका सामग्री हैनौ
@PM_Nepal #ITONepal #ICT4DN @mofaganepal @lgcdp @PM_Nepal @mofnepal @kantipurdaily @ekantipur_com @Hello_Sarkar
म स्थानीय तहको सूचना प्रविधि अधिकृत- मलाई पनि बेरोजगार फारम भर्ने व्यवस्था गर्देउ सरकार - प्रसंग सूचना र प्रविधि वेवास्थाको
@PM_Nepal #ITONepal #ICT4DN @mofaganepal @lgcdp @PM_Nepal @mofnepal @kantipurdaily @ekantipur_com @Hello_Sarkar
एउटा कर्मचारीको कुरा सरकारले सुन्दैन भने जनताको आवाज कसरि सुन्छ ?? सरकार कहाँ छ ?
@PM_Nepal #ITONepal #ICT4DN @mofaganepal @lgcdp @PM_Nepal @mofnepal @kantipurdaily @ekantipur_com @Hello_Sarkar
IT पढ्नु र नेपालमै बस्नु नै घातक हुने भो। #ITOSalary #ITONepal #ICT4DN @mofaganepal @lgcdp @PM_Nepal @mofnepal @kantipurdaily @ekantipur_com @Hello_Sarkar
"To place Nepal on the global map of information technology within the next five years."- IT Policy,2072
याे पुरा नभएकाे अवस्था छ, पुरा गर्न अवसर देउ, सरकार @PM_Nepal #ITOSalary #ITONepal #ICT4DN @mofaganepal @lgcdp @PM_Nepal @mofnepal @kantipurdaily @ekantipur_com @Hello_Sarkar
कर्मचारी समायोजन सकियो, अब २० हजार पदमा भर्ना खुल्ने । e-governance , पारदर्शिता, प्रविधि युक्त नेपाल सरकारको उदेश्य - तर सूचना प्रविधि अधिकृतकाे स्थानीयमा/संघ/प्रदेश कतै पनि दरबन्दी छैन - सूचना र प्रविधिको जिम्मेवारी कसले लिन्छ ? @PM_Nepal #ITOSalary #ITONepal #ICT4DN
शिक्षा नीति मात्र सुधारेर हुँदैन नेता ज्यू , रोजगार नीति पनि सुधार्नु पर्यो। DigitalNepal बनाउन IT Sector मा बढी रोजगार सृजना गर्नु पर्यो न की झन् हटाइ दिनु पर्यो।@PM_Nepal @Hello_Sarkar @MofaNepal #ITOSalary #ITONepal #ICT4DN @kantipurdaily @ekantipur_com @mofaganepal @lgcdp
सूचना प्रविधि प्रति सरकारी उदासिनता देखेर दुख लाग्छ - भएका करारका ITO लाइ बेवास्था गरिएकाे छ । किन सरकार ?
@PM_Nepal #ITOSalary #ITONepal #ICT4DN @mofaganepal @lgcdp @PM_Nepal @mofnepal @kantipurdaily @ekantipur_com @Hello_Sarkar
सूचना प्रविधि अधिकृतको मध्य समयमा२५% तलब घटाएर मनाेबल कम्जोर पारियो र त्यस पछि विगत ८ महिना देखि तेही घटाएको तलब नि पठाएको छैन। हामीसंग किन यस्तो नरमाइलो व्यवहार गरिएको हाे। हामी दुर्गममा बसेर गरेकाे कामकाे कुनै मुल्य छैन। @PM_Nepal #ITOSalary #ITONepal #ICT4DN @mofaganepal
संघ/प्रदेश/स्थानीय तहमा सूचना प्रविधिको दरबन्दी नराखेर कसरी सरकारले Digital Nepal, E-Governance,Paperless Government, Smart City बनाउने हाे ?स्पष्ट धारणा र जानकारी उपलब्ध गराउन अनुरोध छ। @PM_Nepal #ITOSalary #ITONepal #ICT4DN @mofaganepal @lgcdp @PM_Nepal @mofnepal @kantipurdaily
कर्मचारी समायोजन सकियो, अब २० हजार पदमा भर्ना खुल्ने । e-governance , पारदर्शिता, प्रविधि युक्त नेपाल सरकारको उदेश्य - तर सूचना प्रविधि अधिकृतकाे स्थानीयमा/संघ/प्रदेश कतै पनि दरबन्दी छैन - सूचना र प्रविधिको जिम्मेवारी कसले लिन्छ ? @PM_Nepal #ITOSalary #ITONepal #ICT4DN
सूचना प्रविधिकाे बिकासका लागि न कुनै ठाेस याेजना छ न लगानी। सरकारी क्षेत्रमा पनि दरबन्दीकाे अावश्यकता महसुस गरेन । सूचना प्रविधि गफ गर्ने मसाला मात्र हाे सरकार ।
@PM_Nepal #ITONepal #ICT4DN @mofaganepal @lgcdp @PM_Nepal @mofnepal @kantipurdaily @ekantipur_com @Hello_Sarkar
सूचना प्रविधि प्रति सरकारी उदासिनता देखेर दुख लाग्छ - भएका करारका ITO लाइ बेवास्था गरिएकाे छ । किन सरकार ?
@PM_Nepal #ITOSalary #ITONepal #ICT4DN @mofaganepal @lgcdp @PM_Nepal @mofnepal @kantipurdaily @ekantipur_com @Hello_Sarkar
स्थानीय तहमा सूचना प्रविधि सम्बन्धी दरबन्दी नहुनुकाे अर्थ सूचना प्रविधि बिना समृदि प्राप्त गर्ने सरकारकाे लक्षय हाे र।
@PM_Nepal #ITOSalary #ITONepal #ICT4DN @mofaganepal @lgcdp @PM_Nepal @mofnepal @kantipurdaily @ekantipur_com @Hello_Sarkar
"To place Nepal on the global map of information technology within the next five years."- IT Policy,2072
याे पुरा नभएकाे अवस्था छ, पुरा गर्न अवसर देउ, सरकार @PM_Nepal #ITOSalary #ITONepal #ICT4DN @mofaganepal @lgcdp @PM_Nepal @mofnepal @kantipurdaily @ekantipur_com @Hello_Sarkar
Last Seen Hashtags on Sotwe
mom bio
Seen from Israel
anal outdoor
Seen from Pakistan
pizzabrrad
Seen from United States
gifsforall
Seen from United States
SupermanVsSpiderman
Seen from United States
AllCityTowing
Seen from United States
momson or #exny or #momson or #nolimit() +filter:native_video()()
omegle() filter:videos
Seen from Portugal
hoppyhopscotch #nsfw
Seen from Brazil
xlii or #TEENAGEEr or #momsonn or #nolimit() +filter:native_video
Seen from Singapore
Most Popular Users

Elon Musk 
@elonmusk
241.6M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.1M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
89.8M followers

Taylor Swift 
@taylorswift13
83.8M followers

Lady Gaga 
@ladygaga
75.3M followers

Virat Kohli 
@imvkohli
73.1M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.1M followers

Bill Gates 
@billgates
65M followers

Selena Gomez 
@selenagomez
62.9M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers