Top Tweets for #JAYAHOS
एक्लै हिड्नु सबैभन्दा गाह्रो छ, तर यो हिडाइ त्यो हिडाइ हो जसले तपाईंलाई सबैभन्दा बलियो बनाउँछ।✍️
#jayahos
#radheradhe
#GoodMorningEveryone

भाऊ घटायौ राम्रै भो,
तर खोस्टा जस्तो अर्थतन्त्र
केटाकेटीले लाइटर चलाए जसरी चलाऊने भएसी
एकदिन जल्छ।
१० दिन पछीको सोच्न नसक्ने नेताले यो देश बनाउलान् र खाउलौ नेपाली!
#JayaHos
#Dasaivibes #GhumPhir 🎉🎉
@Kantital #Nepalgunj ward 21/22
#Internal tourism promotion 🏞️👉👍
#jayahos 🧏🧏

ईच्छा र चाहना गाँसिएका सबै सम्बन्धहरु लाई प्रेम भन्न मिल्दैन, प्रेम त अनुुभुति अनि आभासबाट गाँसिएको हुन्छ।❣❣
#jayaHos
यदि कसैले आफ्नो पीडा लुकाइ लुकाइ तिमिलाइ हसाउन खाेज्छ, अाफु दुखि भयपनि तिमिलाइ खुसी बनाउने काेसिस गर्छ अनि तिमी रिसायकाे बाहाना मात्र गरेपनि फकाउने लाखाै प्रयास गर्छ भने त्याे नै तिमिलाई साचाे प्रेम गर्ने मान्छे हाे।।❣❣
#jayaHos🙏🙏
यो दसकमा
मधेसको मिश्रित समाज र त्यहाँका नागरिकको कुरै सुनिएन
केवल सतही कुरा मात्र भए .
बर्षौं पछि येही कुरा मधेसी समुदायबाट आयो
सात बर्ष अघि र २ बर्ष अघि एस्तै कुरा गर्दा आएको
गालि, धम्कि, अपमान, बहिष्करणको आगोले
पोलेको मन सितल भयो . #jayahos
#jayaHos https://t.co/DZMeVNSygj
हाम्राे सानाे परिवारका सदस्यहरू मध्ये भाई-वहिनी देश बाहिर, हजुरबा अाफ्नाे दिदीकाे घर, अामा अाफ्नाे भाईकाे घर अनि फुपुहरू पनि नअाउने भएपछि यसपालीकाे तिहारमा घरमा कान्छी बहिनी र म मात्रै भयाै ! दिनभरी घरमा घरमुली भएर बसियाे देउसीकाे लाखकाे अाशिष ग्रहण गरियाे ! #JayaHos!
रेडियाेमा बाेल्न थालेकाे अाज सात बर्ष पूरा भयाे ।
धन्यवाद रेडियाे सानीभेरी एफ.एम. परिवार । अझै धेरै लामाे यात्रा गर्नुछ । सबैकाे माया र साथ यसैगरी पाईरहु । #JayaHos😃😀
राती सुत्दा सिरक ओढ्दैपर्नी, विहान एकपटक घाम ताप्नै पर्नी । न छ धेरै जाडो, न छ धेरै गर्मी । बैशाखमा पनि ठिक्कको मौसम हाम्रो रुकुममा । यसमै छ मज्जा ! #JayaHos😀😀
#मेराे_जन्मदिन !
जिन्दगीका धेरै रहस्यका पानाहरू खुल्दै गैरहेका छन् । `कभि खुसी, कभि गम´ बस् चलेकाे छ एक थान जिन्दगी । यहि भिडमा हराउनु छ अनि यहि भिडबाट उत्रिएर पार लाग्नुछ । याे भिडभाडबिचकाे लुकामरीमा हजुरहरू सबैकाे साथ, सहयाेग, माया अलि गाली यसैगरी पाईरहु सर्वदा । #JayaHos

बिद्या/ज्ञान पुजा गरेर र पुस्तक थोपरेर मात्रै प्राप्त हुदैन । त्यसका लागि पढ्नैपर्छ, मेहनत गर्नैपर्छ । सबैलाई #वसन्त_पञ्चमी र #राष्ट्रिय_पुस्तक_दिवसको शुभकामना ! #JayaHos
@Vijaykumarko धन्यवाद सर ! अाफु मतदान गर्न गईएन, पहाड चढेर अरूकाे मतदानकाे तस्विर लिएकाे काम लाग्याे । बहुत-बहुत खुस हे हम ! #JayaHos 😁😁😀😀
म हिजाेदेखी धनगढीमा छु । अाज विहान एयरकफ्ट्स म्युजियम घुमियाे । #JayaHos

Jhupadiko tuki nibhda karod haatle chheknu parxa !
Dus Gaza ma aago lagda Baluwataarle nibhaunu parxa,
#JayaHos
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.4M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.4M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.4M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers











