Top Tweets for #Kahs
स्वास्थ्य विज्ञान प्रतिष्ठान र वहुमुखि क्याम्पस खुट्याउन सक्नेलाइ वोकेर वालूवाटार जानु भयो होला भन्ने आशा छ है कमरेड। #KAHS #Registrar
@bishnurijal1 @BishnuRimal @kpsharmaoli
"Prime Minister KP Sharma Oli has appointed associate professor Dr Pujan Kumar Rokaya as the Vice Chancellor of the Karnali Academy of Health Sciences"
#PujanKumarRokaya #KAHS #AMN
https://t.co/zjY0EvgtMi
आज KAHS जुम्लामा MPH र BPH अध्ययनरतहरुसँग साक्षात्कार भयो। दुईदशक अघि मलाई यस्तै विषय पढ्न विदेश पुग्नु परेको थियो। अहिले सबै प्रदेशबाट जुम्ला पुगेका छन्। यहाँ शिक्षण-सिकाई एकप्रकारले कोचिङ्ग क्लास झैं घनिभूत छ। आकर्षक गन्तव्यको लागि परिवेश सृजना गर्नु हाम्रो दायित्व हो।
#KAHS

जुम्ला जिल्लाकि संघीय साॅसद विनिता कठायत। Community Mental Health Conference, #KAHS प्रमुख अतिथि। #Upperkarnali



लौ है डा. @seto_bagh1 तपाईं #KAHS को मेडिकल डीन हुनु भएकोमा बधाई छ। जुम्लाबाट बबाल गर्नुपर्छ! उदाहरणीय सफलता मिलोस् । शुभकामना छ।
https://t.co/Ps0DLc4i7W?
@brownandbella Chicago better sound this good, I know half my high school concert choir gon be there. #KACC #KAHS #Soprano2
Guess who is going back to the WORLD CHAMPIONSHIPS in Houston! Your Team 14436 @roaringrobotics Inspire Award 2 years in a row. #KAHS #celebrateexcellence #TigerPride #TigerNation #championshipbound https://t.co/ouX6j3ZnuR
OPD closed at Darchula District Hospital from now on until justice is served !!
#justiceforkaransah #kahs #jailwithoutbail

Doctors said that the main reason for the resignation en masse was the arrest warrant issued against Dr Karan Sah, who was beaten while working in the emergency department on August 18.
#doctors #karnali #karnalihospital #KAHS #doctorsprotest #nepal
https://t.co/2PthrPsFwY
भाेली डाक्टरलाई कुट्नेकाे पेसी छ। आशा गराैँ जुम्लामा भाेली हुलदंगा नहाेस्। आज जस्तै साना बच्चाहरूकाे प्रयाेग नहाेस्। राजिनामा दिएर बसेका डाक्टरहरूले जुम्ला छाेड्ने अवस्था नआओस। कानुनी राज्यमा कानुनकाे हुर्मत लिन मिल्दैन। संस्थाप्रति भद्दा राजनिती नगरियाेस्।
#JailWithOutBail #KAHS
शिक्षण अस्पतालमा कार्यरत याँहाहरुले आजैबाट आन्दोलन सुरु गर्न मिल्छ। के के छ त याँहाहरुको योजना??हामीलाई देशब्यापी सहयोगको खाँचो छ। #Jailwithoutbail #KAHS #justicetodrkaran #अहिलेनगरेकहिलेगर्ने
#Repost Dr. Kabir Poudel
Did we just ask for Jail without Bail but missed to mention whom to take under custody??
@NepalMedAssoc @DocstoryNepal @NepalMedical
#kahs #jailwithoutbail
Why should we young doctors go to remote places and work while risking our lives? #kahs
कुटाई खाने
मुद्दा खेप्ने
तलबको ठेगान नभएको
स्टेथ भिर्ने घाँटिले डरको थुक निल्ने
सेवाको बदला पीडा भोग्ने
औषधिको बदला गोदाइ भेट्ने
न्यायले कहिल्यै छुनै नखोज्ने
सबैको रिस पोख्ने एउटै भाडो
डाक्टर!
#KAHS
आज बिहान डा. श्रीकृष्ण गिरी, डा. धर्मकान्त बास्कोटा, डा. जेपी अग्रवाल र डा. मंगल रावललाई सुनियो। सबैको विचारमा अनेक आशंका र आरोहअबरोह पार गरेपछि अब कर्णालीमा चिकित्सा विज्ञान पढाई नवीन र विशिष्ठ हुने दृढ विश्वास जागेको रहेछ। दुईटा बिषयको पाठ्यक्रम माथि विद्वत् चर्चा थियो। #KAHS


Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.5M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.5M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers





















