Top Tweets for #LokStudio
मुसलमान परिवारमा नाच्ने गाउने काम वर्जित थियो । गाउँमा आएका नाटक मन्डलीहरु देखेर सलिमलाई गीत संगीतमा रस बस्यो । बाउको कुटाई र समाजको तिरस्कारले सलिमलाई छोएन । सलिमको आत्माले सङ्गीतलाई पुजा गर्थ्यो ।
#HerneKatha #sorathibrijabhar #lokstudio

उखरमाउलो गर्मिमा बच्चा देखि बृद्धासम्म, सबैजाना उपस्थित थिए । सलिमको प्रस्तुति घन्टौं चल्यो । हेर्नेहरु थाके होलान्, ६८ वर्षका सलिम थाकेनन् । #hernekatha #lokstudio

मुसलमान परिवारमा नाच्ने गाउने काम वर्जित थियो । गाउँमा आएका नाटक मन्डलीहरु देखेर सलिमलाई गीत संगीतमा रस बस्यो । सलिम मियाँलाई धेरैले चिनेका छैनन् । तर उनलाई नचिन्नेभन्दा चिन्ने धेरै छन् ।
“सलिम मियाँ” भोजपुरी कथावाचनका रकस्टार !
#hernekatha #lokstudio #sorathibrijabhar

सोरठी बृजाभारको कथा सुनाउँदै सलिम लामो यात्रा हिँडिसके । नेपाल र भारतका गाउँहरुबाट मान्छेहरु सलीम मियांकै प्रस्तुती हेर्न आउँछन् । तपाईं पनि नछुटाउनु है ! सलीम मियांको कथाले तपाईंको पनि मन पक्कै जित्नेछ ।
👉👉https://t.co/Q3XKCoOxx7 👈👈
#hernekatha #lokstudio #sorathibrijabhar
एउटा भाषा र भेगको लागि पुरै गुमनाम, अर्को भेगमा बब्बाल नाम : “सलिम मियाँ” भोजपुरी कथावाचनका रकस्टार !
👉👉https://t.co/hSvcDZPZ5v👈👈
#hernekatha #lokstudio #sorathibrijabhar

सलिम मियाँलाई धेरैले चिनेका छैनन् । तर उनलाई नचिन्नेभन्दा चिन्ने धेरै छन् । सोरठी बृजाभारको कथा भन्न सक्ने मान्छे थोरै मात्रै बाँकि छन् । ती थोरैमध्येका हुन् सलिम मियाँ अन्सारी ।
सलिम आफ्नो टोलीलाई लिएर देहातका मेलाहरु पुग्छन् । सिमावर्ती भारत पुग्छन् । #hernekatha #lokstudio

~ सानी सानी रेलिमाई ~
बैतडीकी सुन दमाईले गाएको यो गीत तपाईंले सुन्नु भएको थियो?
#HerneKatha #lokstudio
एकादेशकी दिदी बिहे गरेर टाढा कतै पुग्छिन् । वर्षौंसम्म दाइभाइसँग भेट हुँदैन । माइती भेट्न नपाएको वियोग अनि न्याउलीको उराठलाग्दो न्याउ न्याउ बाट चैतलो गीत जन्मिन्छ । भाइको सम्झनामा दिदी रुन्छिन् । दिदीका आँशु गीत बन्छ । #hernekatha #lokstudio
https://t.co/McqCKpbzrC 👈
छलिया भाकाका कथाहरु ...
छलिया बिस्तारै लोप हुँदैछ । यद्यपी भारतका कुमाउँ गढवाल र नेपालका सुदूरपश्चिमका गाउँका बिहेहरुमा अझै पनि छलिया कतै कतै देख्न पाइन्छ । #hernekatha #lokstudio
https://t.co/9QbdjWIhn6 👈
"कि त काली तरौला, कित भागेर गैरी डोटी जाउला
यस्तो घरमा बस्नु भन्दा बरु पासो लगाई मरुला ।"
#hernekatha #lokstudio
https://t.co/9QbdjWIhn6 👈
आज पनि जौँ जौँ
भोल पनि जौँ जौँ ,
पर्खिन्त नइ जौँ ला !
तपाईंलाई लोक स्टुडियोको पहिलो अंक कस्तो लाग्यो ? आफ्ना सल्लाह र सुझाव दिदै गर्नुस् है ! #hernekatha #lokstudio
https://t.co/9QbdjWIhn6 👈
मिर्मिरे विहान गीतबाटै सुरु हुन्छ । घरकी आमा एकाविहानै गाउँछिन् । सन्तानलाई छिटो उठ भन्छिन् । कुवामा माछाले जुठो हालेको पानी देउतालाई चढाउन मिल्दैन । माछा खेल्नुभन्दा पहिले नै पँधेरीमा जाउ भन्छ प्रभातमा गाईने भलौलो गीतले ।
लोक स्टुडियोको पहिलो अंक ।#hernekatha #lokstudio
अबको केही बेरमा । आउनुस् ल, हामी तपाईंलाई पर्खिरहने छौं । #hernekatha #lokstudio
https://t.co/McqCKpb1C4
अबको केही बेरमै । हेर्ने कथा लोक स्टुडियोको पहिलो स्वरूप । #hernekatha #lokstudio
https://t.co/9QbdjWIPcE
आज शनिबारको दिन - रमाइलो लोक भाका सुन्दै रमाउने दिन ! हेर्ने कथाको नयाँ कोसेली बेलुका ७ बजे तपाईं सामु आउँदैछ है । #HerneKatha #lokstudio
https://t.co/McqCKpb1C4
Education & Culture Minister Sindh @sardarshah1 ,inaugurated 3 day #SindhCraftFestival at Port Grand,Karachi. The craftswomen & artisans from the flood affected areas portrayed their handicrafts in the festival. #LokStudio is also being inaugurated today.

@JavedNLaghari And his with Education & Culture Minister Sindh @sardarshah1,inaugurated 3 day #SindhCraftFestival at Port Grand,Karachi.The craftswomen & artisans from the flood affected areas portrayed their handicrafts in the festival #LokStudio is also being inaugurated today

Education & Culture Minister Sindh @sardarshah1 ,inaugurated 3 day #SindhCraftFestival at Port Grand,Karachi. The craftswomen & artisans from the flood affected areas portrayed their handicrafts in the festival. #LokStudio is also being inaugurated today.

Edu & Culture Minister Sindh syed @sardarshah1 inaugurated 3 day #SindhCraftFestival at Port Grand,Karachi. The craftswomen & artisans from the flood affected areas portrayed their handicrafts in the festival. #LokStudio is also being inaugurated today.

Sindh Culture Minister @sardarshah1 today inaugurated #SindhCraftFestival at Port Grand in Karachi.
The artisans mainly craftswomen from the flood affected areas exhibited their works in the festival.
He also inaugurated Sindh's folk & rock music digital platform #LokStudio.
Last Seen Hashtags on Sotwe
momson()filter:media
Seen from Brazil
extreme #bnwo
Seen from United States
รับงานหทัยราษฎร์
Seen from Thailand
FAROEISLANDSU21
Seen from United States
Ankaragay
Seen from Turkey
Greedindex
Seen from United Kingdom
momson momson filter:videos
Seen from India
NOlimit filter:videos
Seen from Turkey
momson filter:videos
Swinger
Seen from Turkey
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
240.9M followers

Barack Obama 
@barackobama
119.2M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Cristiano Ronaldo 
@cristiano
111.5M followers

Narendra Modi 
@narendramodi
107.1M followers

Rihanna 
@rihanna
97.9M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.1M followers

KATY PERRY 
@katyperry
88.1M followers

Taylor Swift 
@taylorswift13
82M followers

Lady Gaga 
@ladygaga
73.5M followers

Virat Kohli 
@imvkohli
70.7M followers

Kim Kardashian 
@kimkardashian
70M followers

YouTube 
@youtube
68.7M followers

Bill Gates 
@billgates
64.2M followers

Neymar Jr 
@neymarjr
63.5M followers

The Ellen Show
@theellenshow
62.4M followers

CNN 
@cnn
61.9M followers

Selena Gomez 
@selenagomez
61.2M followers

X 
@x
60.8M followers



















