Top Tweets for #NPLLive
शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि उचालेको हो ।
#onlinekhabar #NPLLive
https://t.co/ldo7JnoJQi
१६ वर्षीय शर्मालाई ५०,००० नगद सहित यो अवार्ड दिइएको छ ।
#onlinekhabar #NPLLive
https://t.co/TYvdKBJUV5
#NepalPremierLeague मा यस्तो रह्यो जनकपुर बोल्टस्को च्याम्पियन यात्रा ।
खेलबारे सम्पूर्ण जानकारीका लागि : https://t.co/n5gxMtoy8m
#NPL #NepalPremierLeague #NepalCricket #onlinekhabar #NPL #NPLLive

जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।
#onlinekhabar #NPLLive
https://t.co/4FdrRjfeM5
सुदूरपश्चिमविरुद्ध हारको बदला लिँदै जनकपुर बोल्ट्स बन्यो एनपीएल च्याम्पियन
Ball by ball updates का लागि : https://t.co/mbZMubzjgl
#NPL #NepalPremierLeague #NepalCricket #onlinekhabar #NPL #NPLLive #SURvsJAB

सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।
#onlinekhabar #NPLLive
https://t.co/lBZrJASXqg
मैदानमा मात्रै होइन, सिमेन्टका पिलरदेखि रुखका हाँगा–हाँगामा बसेर क्रिकेट हेरिरहेका छन् ।
#NPLLive #cricket#CricketCraze
https://t.co/uqJi0b94jF
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको खेल हेर्न दर्शकहरूको उल्लेख्य उपस्थिति छ ।
#onlinekhabar #NPLLive
https://t.co/kIduvhw7Od
फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
#onlinekhabar #NPLLive
https://t.co/17fDyRmNKE
टिमका सबै खेलाडीको अनुभव जोड्दा रवि र सोहेलको नजिक नपुग्ने उल्लेख गर्दै शरदले उनीहरूले धेरै ज्ञान पनि सिकाउने गरेको बताए ।
#onlinekhabar #NPLLive
https://t.co/EHRDT7MHNT
चितवन राइनोजमाथि जित निकालेपछि त्रिवि मैदानमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
#onlinekhabar #NPLLive
https://t.co/4F7pbzbnZ7
कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सको आजको प्लेइङ ११ ।
ball by ball update का लागि @ 📷https://t.co/ibtXMbMtYt
📷#NPL #NepalPremierLeague #NepalCricket #onlinekhabar #OKSports #NPL #NPLLive #SURvsKAY

सुदूरपश्चिमविरुद्ध कर्णाली याक्सको आजको प्लेइङ ११ ।
ball by ball update का लागि @ 📷 https://t.co/ibtXMbMtYt
📷 #NPL #NepalPremierLeague #NepalCricket #onlinekhabar #OKSports #NPL #NPLLive #SURvsKAY

आजको खेलमा विराटनगर किंग्सको प्लेइङ ११
ball by ball update का लागि @ 🏏 https://t.co/1QvDJXE9S5
🏏 #NPL #NepalPremierLeague #NepalCricket #onlinekhabar #OKSports #NPL #NPLLive #BIKvsKAG

विराटनगर किंग्सविरुद्ध आजको खेलमा काठमान्डु गुर्खाजको प्लेइङ ११
ball by ball update का लागि @ 📷 https://t.co/1QvDJXE9S5
📷 #NPL #NepalPremierLeague #NepalCricket #onlinekhabar #OKSports #NPL #NPLLive #BIKvsKAG

एनपीएलमा आजको पहिलो खेल : #Biratnagar_Kings vs #Kathmandu_Gurkhas
ball by ball update का लागि @ 📷 https://t.co/1QvDJXE9S5
📷 #NPL #NepalPremierLeague #NepalCricket #onlinekhabar #OKSports #NPL #NPLLive #BIKvsKAG

#NepalPremierLeague मा धेरै विकेट लिने खेलाडीमा ललित राजवंशी अग्रस्थानमा । 👉 https://t.co/n5gxMtoy8m
धेरै विकेट लिने TOP 5 खेलाडी ।
🏏 #NPL #NepalPremierLeague #NepalCricket #onlinekhabar #OKSports #NPL #NPLLive

#NepalPremierLeague मा आजसम्मको अंकतालिका 📷 https://t.co/n5gxMtoy8m
हेर्नुहोस् : अंक तालिकासहित खेल तालिका, परिणाम, सहभागी टीम, खेलाडी र
तथ्याङ्क ।
📷 #NPL #NepalPremierLeague #NepalCricket #onlinekhabar #OKSports #NPL #NPLLive

Last Seen Hashtags on Sotwe
Most Popular Users

Elon Musk 
@elonmusk
240.8M followers

Barack Obama 
@barackobama
119.2M followers

Donald J. Trump 
@realdonaldtrump
111.7M followers

Cristiano Ronaldo 
@cristiano
111.1M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
97.8M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91M followers

KATY PERRY 
@katyperry
87.9M followers

Taylor Swift 
@taylorswift13
81.8M followers

Lady Gaga 
@ladygaga
73.3M followers

Virat Kohli 
@imvkohli
70.3M followers

Kim Kardashian 
@kimkardashian
69.9M followers

YouTube 
@youtube
68.7M followers

Bill Gates 
@billgates
64M followers

Neymar Jr 
@neymarjr
63.1M followers

The Ellen Show
@theellenshow
62.4M followers

CNN 
@cnn
61.9M followers

Selena Gomez 
@selenagomez
61M followers

X 
@x
60.8M followers

