Top Tweets for #PolicyAndProgram
आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक! स्वास्थ्य क्षेत्रमा नयाँ र महत्वाकांक्षी योजनाहरूको ओइरो। विद्यालय पोषणदेखि आरोग्य पर्यटनसम्म, केके छन् मुख्य घोषणा? विस्तृतमा पढ्नुहोस।
#PolicyAndProgram #HealthNepal #नीति_तथा_कार्यक्रम #स्वास्थ्य @mohpnep @WHO
https://t.co/PZBtiTtTRk
राष्ट्रपति संसद भवनबाट बाहिरिए, बिदाइमा देखिएनन् बालेन
#onlinekhabar #Policyandprogram #FiscalYear208384 #parliamentofnepal
https://t.co/oOY7ViIDCo

सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गरिने
सरकारले सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गरिने घोषणा गरेको छ । सरकारका तर्फबाट सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा नीति तथा कार्यक्रम पेश गरेका छन् ।
#onlinekhabar #Policyandprogram #FiscalYear208384 #parliamentofnepal
https://t.co/rbZ2a0TZo0
सुरक्षा निकायमा लागि आवश्यक बन्दोबस्तीका सामानहरु स्वदेशमै उत्पादन गरिने नीति अवलम्बन गरिने बताइएको छ ।
#onlinekhabar #Policyandprogram #FiscalYear208384 #parliamentofnepal
https://t.co/oOY7ViIDCo
सरकारले पुँजी बजारको विकास र विस्तारका लागि संस्थागत लगानीकर्ता भित्र्याउने नीति लिने भएको छ ।
#onlinekhabar #Policyandprogram #FiscalYear208384 #parliamentofnepal
https://t.co/oOY7ViIDCo
महिला उद्यमशीलता रणनीति, बौद्धिक अपांगता भएकालाई विशेष सहयोग
#onlinekhabar #Policyandprogram #FiscalYear208384 #parliamentofnepal
https://t.co/oOY7ViIDCo
माध्यमिक तहसम्म निःशुल्क शिक्षा, निजीलाई सेवामुखी बनाउने
#onlinekhabar #Policyandprogram #FiscalYear208384 #parliamentofnepal
https://t.co/oOY7ViIDCo
वैदेशिक रोजगारमा जानेलाई छुट्टै लेन र सेवा, राष्ट्रियस्तरको कल्याणकारी कोष सञ्चालन
#onlinekhabar #Policyandprogram #FiscalYear208384 #parliamentofnepal
https://t.co/oOY7ViIDCo
नयाँ आर्थिक वर्षमा सरकारले ढुङ्गा गिटीको अवैध उत्खनन नियन्त्रण गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त घोषणा गरेको हो ।
#onlinekhabar #Policyandprogram #FiscalYear208384 #parliamentofnepal
https://t.co/oOY7ViIDCo
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार गर्ने बताएको छ । सरकारले नयाँ आर्थिक वर्षमा प्राधिकरण मातहतमा रहेको सेवाप्रदायक र नियमनकारी निकायलाई बेग्लाबेग्लै बनाउने घोषणा गरेको हो ।
#onlinekhabar #Policyandprogram #FiscalYear208384 #parliamentofnepal
https://t.co/rbZ2a0TZo0
पर्यटन बोर्ड सार्वजनिक निजी साझेदारीमा
सरकारले नेपाल पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी मोडलबाट चल्नेगरी बदल्ने घोषणा गरेको छ ।
#onlinekhabar #Policyandprogram #FiscalYear208384 #parliamentofnepal
https://t.co/oOY7ViIDCo
सरकारले सार्वजनिक संस्थानमा खर्च कटौतिको नीति लिने भएको छ । यसका लागि संस्थान गाभ्नेलगायत कार्य गरिने राष्ट्रपति रामचन्द्र पौडेलले बताए ।
#onlinekhabar #Policyandprogram #FiscalYear208384 #parliamentofnepal
https://t.co/oOY7ViIDCo
सरकारले नेपाल पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी मोडलबाट चल्नेगरी बदल्ने घोषणा गरेको छ ।
#onlinekhabar #Policyandprogram #FiscalYear208384 #parliamentofnepal
https://t.co/oOY7ViIDCo
सरकारले साझा पूर्वाधार सहित औद्योगिक ग्राम स्थापना गर्ने
#onlinekhabar #Policyandprogram #FiscalYear208384 #parliamentofnepal
https://t.co/oOY7ViIDCo
काठमाडौं उपत्यकामा वायु गुणस्तर सुधार योजना ल्याउने
#onlinekhabar #Policyandprogram #FiscalYear208384 #parliamentofnepal
https://t.co/oOY7ViIDCo
साहसिक पर्यटन सुदृढ गर्ने
सरकारले आगामी आर्थिक वर्षमा कम्तीमा ५ हजार होम स्टेलाई बुकिङ प्लेटफर्ममा जोड्ने बताएको छ । यसका साथै साहसिक पर्यटन सुदृढ गर्ने नीति पनि सरकारले लिएको छ ।
#onlinekhabar #Policyandprogram #FiscalYear208384 #parliamentofnepal
https://t.co/oOY7ViIDCo
३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य
#onlinekhabar #Policyandprogram #FiscalYear208384 #parliamentofnepal
https://t.co/oOY7ViIDCo
बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा
#onlinekhabar #Policyandprogram #FiscalYear208384 #parliamentofnepal
https://t.co/oOY7ViIDCo
सरकारले आधुनिक प्रविधिबाट भूमिको नापनक्सा गरी अभिलेख गरिने बताएको छ ।
#onlinekhabar #Policyandprogram #FiscalYear208384 #parliamentofnepal
https://t.co/oOY7ViIDCo
सरकारले विदेशी लगानी सम्बन्धी ऐन संशोधन गरिने बताएको छ ।
#onlinekhabar #Policyandprogram #FiscalYear208384 #parliamentofnepal
https://t.co/oOY7ViIDCo
Last Seen Hashtags on Sotwe
Most Popular Users

Elon Musk 
@elonmusk
240.6M followers

Barack Obama 
@barackobama
119.2M followers

Donald J. Trump 
@realdonaldtrump
111.7M followers

Cristiano Ronaldo 
@cristiano
110.5M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
97.6M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
90.9M followers

KATY PERRY 
@katyperry
87.6M followers

Taylor Swift 
@taylorswift13
81.4M followers

Lady Gaga 
@ladygaga
73M followers

Virat Kohli 
@imvkohli
69.8M followers

Kim Kardashian 
@kimkardashian
69.8M followers

YouTube 
@youtube
68.7M followers

Bill Gates 
@billgates
63.8M followers

Neymar Jr 
@neymarjr
62.5M followers

The Ellen Show
@theellenshow
62.4M followers

CNN 
@cnn
61.9M followers

X 
@x
60.8M followers

Selena Gomez 
@selenagomez
60.7M followers