Top Tweets for #SaySorryModiForBlocked
अशोक मेहता भन्छन नाकाबन्दी बारे कुनै न कुनै शैलीमा मोदिले माफी माग्नै पर्छ खेद ब्यक्त गर्नैपर्छ
#BlockadeWasCrimeMrModi
#SaySorryModiForBlocked
I/We still remembered buying firewood and ran to petrol pump midnight. Modi was it your gift to us after devastating earthquake? Praying is from government not from we Nepalese. #SaySorryModiForBlocked
#BlockadeWasCrimeMrModi #ModiVisit
सहरैपिच्छे नागरिक अभिनन्दनको किन , सरकार ?? के मोदिजिले भुकम्पले तहसनहस पारेको देशलाई अमानवीय नाकाबन्दी लागाएको विषयमा माफी मागेका हुन् ? होइन भने , किन यस्तो शक्तिशाली ओलि सरकार ? जवाफ चाहियो। #ModiNotWelcomedInNepal #BlockadeWasCrimeMrModi #SaySorryModiForBlocked
हिजो नाकाबन्दीबिरुद्ध अडान लिएकाले अहिले त्यसको ब्याज खान पाउन पर्छ भन्ने
तर्क गर्दैछन एमालेका नेता/मन्त्री/ कार्यकर्ता पनि
कृपया उत्रनुस यो भ्रमबाट
सत्ताको कुर्सिमा सधै बस्न पाईरहिदैन
बस्ने नागरिकका मनमै हो
#BlockadeWasCrimeMrModi
#SaySorryModiForBlocked
अचम्म ! हिजो नाकाबन्दी बिरुद्ध अडान लिएकाले अहिले त्यसको ब्याज खान पाउन पर्छ भन्ने
तर्क !!!
अनि हामी सबै सरकारको लम्पसारबादको रमिते बन्दिन पर्ने
चुपचाप !! असम्भब
#BlockadeWasCrimeMrModi
#SaySorryModiForBlocked https://t.co/vGUhFJUcrz
ईश्वरजी, तपाईंको ‘राष्ट्रवादी’ स्वर यसरी भासियो, तर हिजो नाकाबन्दी विरुद्ध गर्जिने धेरै मान्छे अहिले पनि उस्तै गर्जिरहेको देख्छु।ती कहिल्यै तपाईं जस्ता ‘ठूला राष्ट्रवादी’ थिएनन्/होइनन्। ती देशलाई माया गर्ने साधारण मान्छे हुन्। तिनले तपाईंलाई दुखी बनाइरहन्छन्।

प्रभु रिझाउन
नागरिकले नाकाबन्दिको कहर ब्यहोर्दा पनि मुखमा पाड्को कोचेर बस्दा काङ्ग्रेस नाङगियो
अनाबश्यक देवत्वकरणले एमालेलाई नाफाघाटा के गराउला पर्खौला
अहिलेलाई
#BlockadeWasCrimeMrModi
#SaySorryModiForBlocked
बिरोध बिकासको भएको हैन
बिरोध त केबल
यस्को लागि भएको हो कि
मोदि आउँदा नै
किन यत्रो चटक ।।।
#BlockadeWasCrimeMrModi
#SaySorryModiForBlocked
Even though you @PMOIndia not agree but #BlockadeWasCrimeMrModi #poor decision by #IndianDiplomacy #SaySorryModiForBlocked
मोदीले
आफुबिरुद्धको ट्रेन्डिङ्गबारे भेटमा हाम्रा पिएमलाई सोध्लान
`……ये क्या हो रहा है ?´
पिएमको जवाफ होला,
`…………ये सब गल्ति से ट्विट हुवा !!´
#BlockadeWasCrimeMrModi
#SaySorryModiForBlocked
म नेपाली नागरिक हुं। तर भारतीय प्रमको कथित नागरिक अभिनन्दनमा म सामेल छैन। २०२७ सालामा मेरो बा, २०४५ सालमा म र २०७२ सालमा मेरो छोरा सहित हामी तीन पुस्ताले नाकाबन्दी झेल्यौं। मेरो देशमा उनलाई स्वागत गर्छु तर अभिनन्दन गर्दिन।
काङ्ग्रेसले नाकाबन्दिबारे बोलेन भनेर
मोदिप्रतिको नचाहिदो आतिथ्यता र लम्पसारपनबारे हामीले
बोल्न नपर्ने/नहुने ?
तर्कपनी खाल्खाल्का पो आउछन त हन्मान्का पनि
#BlockadeWasCrimeMrModi
#SaySorryModiForBlocked
हुन त ढुङ्गाले हान्नेलाइ फुलले हान्नु भन्थे हजुरबाले
तर त्यो दुखद परिस्थितिमा मोदिले दिएको उपहार सम्झिदा त इट्टाले खप्पर फुट्नेगरी बजाउन मन छ।
#BlockadeWasCrimeMrModi
#SaySorryModiForBlocked
#ModiNotWelcomedInNepal
#ModiIsCriminal
भारतिय सेना जनकपुर देखी मुक्तीनाथ अनि काठमाडौंसम्म कुदाएर के गर्न खोजेको ए सरकार ?
हाम्रो स्वाभिमानको मानमर्दन किन गरेको ?
के यही हो त हामी स्वतन्त्र अनि सार्बभौम देश ?
ऊसंग मलाई रिस पनि छैन र कुनै प्रकारको आरिस पनि छैन। न त म उसको सत्तो सराप गर्छु न त पाउ पखालेर जल खानुपर्छ भन्ने पक्षमा नै छु । तैपनि किन हो किन चिउरा खाएर सुतेको र एक लिटर पेट्रोलको निम्ति कष्टपूर्ण तबरले भाैतारिएको दिनको याद आइरहेको छ। -प्रतिक ढकाल

एमालेका नेताहरु पनि सरकारले मोदिलाई गर्दैगरेको देवत्वकरणसङ्ग खुसी रहेनछन
एकजना आशालाग्दा युवा नेता एबम साम्सदको डियम यस्तो छ
लाजले बाहिर बोल्न सकिराको छैन । महाकालीकालीन भुतले लखेट्यो :(
#BlockadeWasCrimeMrModi
#SaySorryModiForBlocked
हो यत्ति हो कुरा
मोदिलाई अहिले गरिने अभिनन्दन चाकरीको पराकाष्ठा शिवाय केही हैन
माफी मागुन पहिले !!
#BlockadeWasCrimeMrModi
#SaySorryModiForBlocked https://t.co/Ts1KddVFCb
अब
जो जो `अभिनन्दन´ मा आउछन
उनिहरु नागरिक
जो जो आउदैनन अनागरिक
र जजसले बिरोध गर्छन ती सम्मृद्धीका बाधक
यस्तो त परिभाषा नबन्ला नि है !!
#BlockadeWasCrimeMrModi
#SaySorryModiForBlocked
नाकाबन्दि को बिरोध गर्नेलाई पनि पार्टी का हनुमान देख्नेलाई RIP भन्न चाहियो। #BlockadeWasCrimeMrModi #SaySorryModiForBlocked
Last Seen Hashtags on Sotwe
東御門·巽櫓
Seen from United States
แม่เบนซ์อยู่ไฟหลังคลอดเพชรบูรณ์
Seen from Thailand
Sayednafsak
Seen from United States
akçay
Seen from Turkey
ucffrats
Seen from United States
嶋田将典
Seen from Japan
Kissing
Seen from Venezuela
usakescort
Seen from Turkey
b360washproject
Seen from United States
cumshot
Seen from Saudi Arabia
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.5M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.5M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers











