बाबुरामले दौरा सुरुवाल र साडीचोलोलाई राष्ट्रिय पोसाकबाट हटायको हैनन्।दौरा सुरबाल सहित अन्य जातजातिले (गुरुङ,मगर,शेर्पा लगायत अन्यले)लगाउने पोसाकलाई पनि राष्टिय पोसाकको मान्यता दिएका हुन।
यति गर्दैमा @brb1954 क्रिष्चियन हुन्छ?
बाबुराम भट्टराईले संबिधान सभा बिघटन गरेको हैन। संबिधान सभाको म्याद सकिएको र समय थप्न नमिल्ने भन्ने सर्वोच्चको फैसलाको कारण संबिधान सभाको अबशान भएको थियो।।
संबिधान निर्माण कुनै एउटाको ब्यक्तिगत चाहनाले संबभ हुने कुरो हैन।।।
@brb1954
ओली गएपनि ओलीप्रवृत्ति कायमरहनु लोकतन्त्रकोनिम्ति चिन्ताको विषय हो।जसले गरेपनि संसदअधिवेशन अन्त्यगरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो।अनि सांसद पद जोगाउने गरी दलविभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो।गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस!
७७ वटा सिडिओले चढेको गाडीको कुनै चर्चा हुँदैन, ७ वटा मुख्यमन्त्री चढेको गाडीको ठूलै हल्ला गरिन्छ।
संघियतालाई किन कुन उदेश्यले बदनाम गरिंदै �� ?
संघियता महङ्गो छैन।
पूरा लेख- https://t.co/z4m8H3v0MT
शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका पराेक्ष धम्की झेलेकाे थिएँ।अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइब��� सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।तह लाउने बदनाम गरेर,कुटेर हाे कि मारेर हाे?याे अति उदार र सहिष्णु ओली सरकाे आदेशबमाेजिमकाे धम्की त हाेला।धन्य ओली सर!
@RamaSinghNews@KeshavGyawali15 तपाइको शरीर मात्र मान्छेको होला।। मानसिकता त रैनछ।।
तर म विश्वास गर्छु, कुनै न कुनै दिन तपाईलाई थाह हुनेछ, कि, दुध पिउने अनि पिसाब फाल्ने चिज हो।।।
महेश बस्नेतको नेतृत्वको युथ फोर्सले भ्रष्टाचार विरुद्ध अभियान र केपि ओलि नेतृत्वमा कमेडि विरुद्ध अभियान चलाउने कुरा एकै हुन । साडे तिन बर्षमा दर्जनौं अनियमितता र भ्रष्टाचार गरेको अर्बौं पैसाले सडकम�� बेरोजगारहरुको भिड कतिन्जेल चल्ला र हेर्दैजाऔ !
अास्था र कर्मकाण्डका नाममा गंगाकाे पानीमा लाेटाका लाेट दूधकाे बगाउने कृत्य धार्मिक भन्दा बढी अन्धविश्वासलाई जनाउँछ। याेगी अादित्यनाथकाे अन्धविश्वास लिएर सजग गराउने प्रतिक्रिया लि��र संजालमा देखिएको अाक्रमक्ताले हाम्राे चेतना स्तरलाई दर्शाउँछ।
म हिन्दू अनि हिन्दु परिवेश मा हुर्के��ो मान्छे तर मलाई कम्तीमा गलत लाई गलत भयो है भन्ने आँट चै छ। यसो किन गरियो भनेर कारण सोध्ने आँट छ। तर यदि तपाईं सँग कारण छैन केवल मेरो धर्ममा यस्तो छुट छ मात्रै भन्नुहुन्छ किन?
दुध पोखेर मुत पिउँनुस भनेर हिन्दु धर्ममा कहाँ लेखेको छ?
अति नै महत्वपूर्ण भिडियाे रहेछ बिपीकाे।
जब अमेरिकी पत्रकारले विपीलाई साेधे- फेरि जेल पर्न किन नेपाल फर्किनुहुन्छ ? (४४ वर्षअघिकाे दुर्लभ भिडियाे) https://t.co/FROWasT5c4
दूध खोलामा फाल्ने होइन निमुखालाई दिनुपर्छ, अन्न चरू होइन गरिबको भड्डु भाडामा पाक्नुपर्छ, धनीका घरमा मात्रै ग्यास बल्ने होइन गरिबको झुपडीमा पनि धुवाँ पुत्पुताउनु पर्छ भन्नू कसरी गल्ती भयो?
प्रश्न @brb1954लाई होइन एउटा प्रश्नले तहसनहस हुने धर्ममा खोज? धार्मिक ज्यादतीको खोट त्यही छ।
जति बेला बाबुराम केपी ओलि प्रवृत्ति बिरुद्ध एक्लै लड्दै थिए त्यतिबेला माधव, प्रचण्ड अनि तिनका सेनाहरु ओलिको पक्ष लिएर उल्टै @brb1954 लाई गाली गर्दै थिए। अहिले ती सबै बाबुरामले त्यही बेला भनेका कुरालाई ठिक भन्दै छन्। त्यही नै हो बाबुरामको दुरदर्शिता।
@ThapajiSurya छि छि।
तिहाईको बा चरी भेट्न hospital गएको बिर्सिएको हो?
यिनलाई सांसद बनाउने तपाईको बा हो।
प्रचण्ड बाबुरामले त सांसदको कर्तव्य सिकाएको मात्र हो।।