Top Tweets for #TureForm
@Ochorakot kuna day tumeingia rampage na mabois wangu githu alafu senke ikakataa start niliona kifo na machi sijai toka mbio ivo #tureform
विद्यार्थीहरु र विभिन्न सरोकारवालाहरूबाट सुझाव र प्रतिक्रियाका आधारमा त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षाको समकक्षता र मान्यताका विषयमा अध्ययन गर्न समिति बनाएको छ। #TUreform को यो पहलकालागि त्रिविलाई धन्यवाद।
हामीले यस विषयमा त्रिविका पदाधिकारीहरूसँग विभिन्न चरणमा छलफल गरेका छौँ। समकक्षता प्रमाणपत्रबारे हामीलाई प्राप्त गुनासो, विश्लेषण र हाम्रा सुझावहरू पनि उहाँहरूलाई दिएकाछौँ। त्रिवि सुधारको यो पहलबाट हामी उत्साही छौँ र सामूहिक प्रयत्नबाटै परिवर्तन सम्भव छ भन्नेमा विश्वस्त छौँ।
तपाईँहरूको सुझावबाट यो समकक्षता तथा मान्यतासम्बन्धि व्यवस्था परिमार्जन गर्न बनेको समितिले प्रक्रिया सरल, समयसापेक्ष र प्रभावकारी बनाउने लक्ष्य राखेको छ। ७ दिनभित्र तल राखिएको इमेलमा तपाईँहरूले सुझाव दिन सक्नुहुनेछ।
सुझाव पठाउने ईमेल: [email protected]
सुझाव दिने अन्तिम मिति: ज्येष्ठ १६, २०८१

हराएका उत्तर पुस्तिका,रजिस्टार र रेक्टर नियुक्तिमा देखिएको अपारदर्शीता विरुद्ध विद्यार्थीको न्याय, उपकुलपतिको जबाफदेहिता र दोषी उपर कारबाही माग सहित नेबिसंघ केन्द्रिय तदर्थ समितीको बिरोध प्रदर्शन ।
#nepalstudentunion
#EnoughIsEnough
#SaveTU #tureform

त्रिभुवन विश्वविद्यालयको २०औं उपकुलपति बन्न ४३ जना प्राध्यापकले खुला प्रतिस्पर्धाका लागि आकांक्षा देखाएका छन्।आवेदन दिने अन्तिम दिन हिजो सोमबार सम्म थियो। हामी चाहान्छौ सरकारले आवेदन समय अझै लम्भ्याएर थप आवेदनहरु लियोस र प्रतिस्पर्धा बढोस!
#SaveTU #tureform #vcbyopenselection
एक पटक पढेर प्रतिकृया दिनुहोला ! मित्र Kiran Khanal र मैले विश्वविध्यालयको अवस्था र विश्वविध्यालय सुधारको प्रस्तानबिन्दु ‘नेतृत्व चयन’ बारे केही लेखेका छौ !
#studentmovementfortureform #vcbyopenselection #nepalstudentunion #tureform #SaveTU
https://t.co/NGlWcLej4m
त्रिविमाा उपकुलपतिकाे खाेजी -
घुम्दै फिर्दै रूम्जाटार !
त्रिविको उपकुलपतिका लागि कम्तिमा तीन वर्ष काम गरेको पूर्व पदाधिकारी मात्र योग्य हुने बुँदाले प्रष्ट छ, त्रिवि सुध्रन्न । सुधारकाे शुरूवात हुने अपेक्षामा फेरि तुषारापात ।
#TUreform

सडक बहस सम्वोधन!!
विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै आयोजित सडक बहस !!
सडक बाट बिध्यार्थी राजनितीको नवप्रारुपको सन्देश ।
#studentmovementfortureform #vcbyopenselection #nepalstudentunion #tureform
सडक बहस सम्वोधन !
सडक बाट बिध्यार्थी राजनितीको नवप्रारुपको सन्देश ।
#studentmovementfortureform #vcbyopenselection #nepalstudentunion #tureform

सडक बहस सम्वोधन !
सडक बाट बिध्यार्थी राजनितीको नवप्रारुपको सन्देश ।
#studentmovementfortureform #vcbyopenselection #nepalstudentunion #tureform
संगित साधना बाट एकछिन बिश्राम लिएर ललितकला क्यामपसका साथीहरुले पनी त्रिवी उपकुलपति खुल्ला प्रतिस्पर्धाबाट हुनु पर्छ भनेर प्रधानमन्त्री/कुलपती लाई पत्र लेख्नु भयो ।
#studentmovementfortureform #vcbyopenselection #nepalstudentunion #savetu #tureform

प्रधानमन्त्रीलाई पत्र अभियान आज दिनभर चल्यो, अझै चल्नेछ।
विश्वविद्यालयबाट दलीयकरण र राजनीतिक भागबन्डाको अन्त्य गर्नको लागि सबैलाई यस अभियानमा जोडिन अनुरोध गर्दछौँ।
#saveTU #TUreform #VCbyopenselection

राजनितीक दाउपेचले होईन उपकुलपती नियुत्ती प्राज्ञिक प्रतिस्पर्धाबाट हुनु पर्छ । उपकुलपतीको परीचय दलको झण्डा नहोस , ज्ञानको पुन्ज होस ।
#SaveTU #tureform #NepalStudentUnion
Last Seen Hashtags on Sotwe
Most Popular Users

Elon Musk 
@elonmusk
241.5M followers

Barack Obama 
@barackobama
119.1M followers

Cristiano Ronaldo 
@cristiano
113.6M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.5M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.7M followers

KATY PERRY 
@katyperry
89.5M followers

Taylor Swift 
@taylorswift13
83.4M followers

Lady Gaga 
@ladygaga
74.9M followers

Virat Kohli 
@imvkohli
72.6M followers

Kim Kardashian 
@kimkardashian
70.7M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
65.6M followers

Bill Gates 
@billgates
64.9M followers

Selena Gomez 
@selenagomez
62.6M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.8M followers

















