Top Tweets for #deletedtruth
नयाँ जिन्दगीको सुरूवात नि फेरि पुरानै मान्छे संग गर्नुपर्ने रहेछ ।
#deletedtruth
आफ्नो कमि कमजोरीहरू कहिले पनि अरूलाई नदेखाउनुहोस् किनकि सूर्य अस्ताउन लागेपछि मान्छेहरूले झ्यालढोका बन्द गर्न थाल्नेछन् ।🤔🤔😍
#deletedtruth
"पैसा र निन्द्रा जीवनमा सँगै कहिले नआउने रैछ।"
(जस्को जिन्दगीमा पैसा आउँछ,उसलाई निन्द्राले छोडेर जान्छ अनि जस्लाई मज्जाको निन्द्रा आउँछ उसलाई पैसाले छोडेर जान्छ रे ।)
#deletedtruth
दिन र रात मात्र रैछ यहाँ कटाउन मुस्किल पर्ने त, बर्षौ बितेको त पत्तो समेत नहुने रैछ जिन्दगी मा !! 🤔🤔 miss u so much बच्चपना💓💓
#deletedtruth
नेताहरूलाई मरेपछि मात्र महान बनाउने अवस्था कहिलेसम्म रहनेहोला ? के हामी नेपालीहरूले जिउँदैमा महान नेता नपाउने नै हो त !!!🤔🤔
#deletedtruth
साच्चिकै रिसाको भन्दानि रिसाको जस्तो गर्ने मान्छेलाई रैछ फकाउन गाह्रो हुने भनेको चै । नत्र TRY गरेर हेर्नुस्🤔🤣🤣
#deletedtruth
अरू कुरा जे जे भए नि भारतले नेपालमा स्थायी सरकार र आफ्नो कठपुतली नहुने सरकार नेपालमा चाहदैन् । त्यस्तो काम पनि यहीँका भारतीय दलालहरूलाई नै प्रयोग गरेर गर्ने गर्छ र त्यस्तो खेलमा प्रयोग नहुने नेता र बुद्धिजीवी सायद छैनन् होला नेपालमा😪🤔
#deletedtruth
Sometimes we all say our true feelings through jokes.
#deletedtruth
जीवनमा हजार बार अलि अलि गरेर मरिरहनु भन्दा एक चोटि पुरै मर्नु बेस हुन्छ जस्तो लाग्यो होला उसलाई😪😪
#deletedtruth
नेपाल कहिले पनि कसैको गुलाम नबनेपनि आन्तरिक कलहका कारण यहाँका शासक हरूले आफ्नो सत्ता टिकाउनकै लागि मात्र अरू देश वा शासकहरूको गुलामी गरिरहेका कारण अहिलेको अवस्थामा आईपुगेको देखिन्छ । त्येसैले देश मात्र स्वतन्त्र भएर नहुने रैछ, शासक पनि स्वतन्त्र चाहिने रहेछ ।🤔🤔
#deletedtruth
क्षमता भन्या रक्सीको बोतलको जस्तो हुनु पर्ने, भित्र तेत्रो अल्कोहोलिक झोल हुँदा नि नशा लाग्ने त कुरै छैन् ।🤔😂🤣
#deletedtruth
Twitter मा चल्नको लागि पनि Fake (फेक) नै हुनुपर्ने रैछ यहाँ, Real (रियल) मा चल्ने भनेको त त्यहीँ 'जुस' मात्र रैछ बुझ्नुभयो🤔😂
#deletedtruth
नबोलेको एक्टिङ्ग पनि बोल्न सक्नेले मात्र गर्न सक्ने रैछ, बिचरा बोल्न नसक्नेले त बोलेको एक्टिङ्ग गर्छु भन्न नि कहाँ सक्ने रैछ र, अनि कसरी हुन्छ त यहाँ सबैमा बराबरी🤔🤔🤔
#deletedtruth
निरन्तर रूपमा गरिने अभ्यास बिना कुनै पनि किसिमको सफलता प्राप्त गर्न नसकिने रैछ ।🤔
#deletedtruth
Most Popular Users

Elon Musk 
@elonmusk
241M followers

Barack Obama 
@barackobama
119.2M followers

Cristiano Ronaldo 
@cristiano
111.9M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
98M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.2M followers

KATY PERRY 
@katyperry
88.4M followers

Taylor Swift 
@taylorswift13
82.3M followers

Lady Gaga 
@ladygaga
73.8M followers

Virat Kohli 
@imvkohli
71M followers

Kim Kardashian 
@kimkardashian
70.1M followers

YouTube 
@youtube
68.7M followers

Bill Gates 
@billgates
64.3M followers

Neymar Jr 
@neymarjr
63.9M followers

The Ellen Show
@theellenshow
62.4M followers

CNN 
@cnn
61.8M followers

Selena Gomez 
@selenagomez
61.5M followers

X 
@x
60.8M followers
