"पैसा र निन्द्रा जीवनमा सँगै कहिले नआउने रैछ।"
(जस्को जिन्दगीमा पैसा आउँछ,उसलाई निन्द्राले छोडेर जान्छ अनि जस्लाई मज्जाको निन्द्रा आउँछ उसलाई पैसाले छोडेर जान्छ रे ।)
#deletedtruth
आज May 1 मा सबैले ज्याला मजदुरी गरिराखेको वा भारि बोकेको फोटो राखेर श्रम दिवसको शुभकामना दिइएको देखियो । तर blue color worker (शारिरिक श्रमिक) मात्र नभएर white color worker(बौद्धिक श्रमिक) पनि मजदुर नै हुन, बस् उनिहरूले गरेको श्रम नदेखिने हुन्छ ।