Top Tweets for #help_post
#Help_Post
म संग साठी वटा Edaravone 1.5 mg (20 ml vial) छन्।यो औषधि नेपालमा चाहिएकै समयमा र संख्यामा उपलब्ध नहुन पनि सक्दछ।Amyotrophic Lateral Sclerosis रोगको औषधि हो यो।मेरी माताश्रीका लागि दिल्लीबाट ल्याउने गरेको थिएँ तर वहाँ अब स्वर्गवासी।कसैलाई यो आवश्यक भए जानकारी पाउँ।

म:म/चाउमिन बनाउन जान्ने अथवा भर्खरै कुकिङ सिकेर बसेका पोखराम�� कोहि हुनुहुन्छ भने सम्पर्क गर्नु/गराइदिनु हुन यो ट्वीट सम्प्रेषण गरिएको छ ।
*नोट:-खाना बस्नको सुविधा लिन चाहनेलाई दिइने छ।
🙏🙏
#Help_Post
हाडजोर्नी सम्बन्धी बेष्ट विशेषज्ञ डा.
पोखरा मा ,हजुर हरुको नजरमा हुनुहुन्छ भने
सुझ���उनु होस् है।
#Help_post🙏
#Help_Post😜
एउडा बाँदर मुखे फोटोमा 1K लाईक पाउन फ्रेण्ड लिस्टमा कति जना हुनु जरुरी छ?🤔😉😂😂🤣👊
#Help_post
यो पापाकी परि हरुलाई भिर मा लगेर पछाडी बाट धकेल्दियो भने उड्छन कि उड्दैनन होला?🤔😂😂
#Help_Post
2PM चाउचाउ 2 बजेभन्दा अगाडी खान मिल्छ कि मिल्दैन?🤔😉😂🤣
कीर्तिपुरमा निर्माणाधीन क्रिकेट स्टेडियमको सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट निरीक्षण गर्नुहुँदै @PMSinghNC ।
शहरी विकास मन्त्रालयको सिंहदरबारस्थित कार्यकक्षबाटै ��ब दैनिक नियमित निरीक्षण हुनेछ । समयमै काम सक्न दैनिक आठ घण्टाका दरले हाल तीन सिफ्टमा काम भइरहेको छ ।
Civil Hospital काठमाडौमा अप्रेशनको लागि एकजना आमाको लागि O Neg रगत आवश्यक परेकाले सहयोगको लागि आग्रह छ।
सम्मर्क उहाँको आफ्न्त : 9840250061
#Help_Post
हजुर त "मुटुको टुक्रा हो" भन्दै मसला दल्ने केटिले तातो तेलमा परपरि भु��ेर खाइदेली भन्ने डर मान्नु कत्तिको उचित होला त?,??🤔
#help_post.
"धेरै दिनपछि यता आको मैले त #टुइट लेख्नै बिर्सेछु,मलाई कसैले टुइट #DM गरेर सहयोग
गर्नुस तो!🙏😁🙏
#Help_post😪
#Help_Post
Frnds Me Akela Rehta Hu Goa Me Or Mrko Roti Bnanai Nahi Aati Or Mjhe Bnane Ki Kosis Bhi Nahi Krni. Sbji Bna Leta Hu Or Me Roj Roj Chawal Nahi Kha Skta. Khane Ke Liye Koi Alternative Option Dedo Roti Ka Roj Roj Bahar Se Bhi Nhi Kha Skta😔.Kisi Ke Pas Koi Idea Hai ?

#Help_post:
सुकेधारा देखि चावहिल एरियामा हाइवे एरिया वा २०० मिटर भित्र अफिसका लागि फ्याट चाहियो।कसैले जानकारी गराइदिनु भएमा आभारी हुने थिए।🙏
#help_post
Fresh B+ve blood urgently required.
At Medicare Hospital
Contact number 9851253356
Subodh.
#Help_Post
#কুমিল্লা নাঙ্গলকোট উপজেলার চর জামুরাইল গ্রামের অবস্থা খুব শো���নীয়। এখানে কোন ত্রাণ নিয়ে কেউ যায়নি।
#Floods #Bangladesh #BangladeshFloods

#help_post👇️
मेरो मा अचेल के भयो pikashow चलेन अरु कुनै माध्यम छ न्यु रिलिज मुभी हरु हर्न मिल्ने …!?
खिर पकाउदैछु , कति सिठ्ठी लाउदा ठिक हाेला ?
#help_post
#Help_post #Emergency
यहाँ कोही न्युरोलजिस्ट अथवा न्युरोसर्���न हुनुहुन्छ ? ?
चिनजानको छ भने पनि प्लीज मेन्सन गर्दिनुस न है ।🙏🙏
एक्लै जादा डर नलाग्ने अनि भिडभाड नहुने शान्त ठाँउ कता होला????
#help_post
#Help_post
I need 1 BHK fully furnished flat in Lalitpur.
एकजना ७२ बर्षीय बृद्ध महिला पदमा अवस्थी, जसको ट्यूमरको अपरेसनमा हुदैछ वहाँलाई B negative ब्लड डोनरको आवश्यकता परेको छ।
कृपया ९८१३२२२९०२ मा सम्पर्क गरि मद्दत गर्न अनुरोध गर्दछु 🙏🙏
धन्यवाद 🙏
#help_post
Last Seen Hashtags on Sotwe
rengokukyojuro
Seen from Norway
mmspanking
Seen from Vietnam
sportplay
Seen from Turkey
กลุ่มลับคลิปเด็ด
Seen from Thailand
forzahorizon5
Seen from Indonesia
ankaratravestileri
Seen from Turkey
ngentotenak
Seen from Indonesia
mzansi18
Seen from Turkey
NSFWX
Seen from Italy
columbusfreaks
Seen from United Arab Emirates
Most Popular Users

Elon Musk 
@elonmusk
240.3M followers

Barack Obama 
@barackobama
119.2M followers

Donald J. Trump 
@realdonaldtrump
111.6M followers

Cristiano Ronaldo 
@cristiano
109.6M followers

Narendra Modi 
@narendramodi
106.9M followers

Rihanna 
@rihanna
97.4M followers

NASA 
@nasa
92.1M followers

Justin Bieber 
@justinbieber
90.7M followers

KATY PERRY 
@katyperry
87.1M followers

Taylor Swift 
@taylorswift13
81M followers

Lady Gaga 
@ladygaga
72.5M followers

Kim Kardashian 
@kimkardashian
69.5M followers

Virat Kohli 
@imvkohli
69.1M followers

YouTube 
@youtube
68.6M followers

Bill Gates 
@billgates
63.6M followers

The Ellen Show
@theellenshow
62.5M followers

CNN 
@cnn
61.9M followers

Neymar Jr 
@neymarjr
61.7M followers

X 
@x
60.9M followers

Selena Gomez 
@selenagomez
60.2M followers



















