Top Tweets for #raprapa
आकासमा मन्त्रीको हेलिकोप्टर उडिरहँदा नदीमा नागरिकहरु डुबिरहेको थिए
#gyanendrashahi #gyanbahadurshahi #Raprapa #rastriyaprajatantraparty
राप्रपा सांसद खुस्बु ओली भन्छिन्: नेपालमा प्रलोभन देखाएर धर्म परिवर्तन गर्ने काम भइरहेको छ #khusbuoli #hindudharma #Raprapa #nepalviews
करका दर हेरफेरको विषयमा संसदीय छानविन गर्न राप्रपाको माग
#gyanendrasahi #Raprapa #imagechannelhd #imagekhabar #imagechannel

यो असफल व्यवस्थालाई टिकाउने अन्तिम 'नाटक' मञ्चन संसद र सरकारको यो कार्यकालमा हुँदैछ । हामी द्रष्टाभावमा हेरिरहेका छौं । जनताले नजिकबाट नियालीरहेका छन् । #uddhavrbhetuwal #Raprapa
आज कम्युनिष्टहरुले स्थापना दिवस मनाउँदै रहेछन् । तर, मेरो निश्कर्ष चाहीँ आज नेपालको यो हविगत हुनुको मुख्य कारण नै समाजको विकृत बामपन्थीकरण हो । #uddhavrbhetuwal #raprapa
काठमाडौं-६ को चुनावी अभियान र परिणामका बारेमा मेरो टिप्पणी । अहोरात्र खटिने पार्टीका साथी र शुभचिन्तकप्रति ऋणी छु । #uddhavrbhetuwal #raprapa #kathmandu6
सत्य तीतो हुन्छ । सत्य अलोकप्रिय पनि हुनसक्छ । यसको अर्थ कसैले सत्य बोल्ने हिम्मत नै गर्नुहुँदैन भन्ने होइन । अन्तर्वार्ता पुरा हेरेरमात्र टिप्पणी गर्नुभए आभारी हुनेछु ।कार्यक्रमको लिंक कमेन्टबक्समा छ । #uddhavrbhetuwal #Raprapa #avenuestv
सरकारले प्रदेश संरचना खारेज गर्न चाहे राप्रपाको साथ रहन्छः ज्ञानबहादुर शाही
👉For More: https://t.co/gLi9ZMUAA6
#imagechannelhd #imagekhabar #imagechannel
#Raprapa #gyanendrasahi

राप्रपामा समस्या छ भनेर कसैले जबर्जस्ती भाष्य निर्माण गर्छ भने त्यो पार्टीको इमानदार कार्यकर्ता होइन । #uddhavrbhetuwal #himalyatvhd #Raprapa
‘रास्वपा सभापतिले समर्थन गर्ने वचन दिएपछि उपसभामुखमा उम्मेद्वारी दिएका हौँ’
👉For More: https://t.co/5RgvQFva8i
#imagechannelhd #imagekhabar #imagechannel
#Raprapa #gyanendrasahi

प्रदेश खारेज गर्नुपर्छ हामी सहयोग गर्छौं : ज्ञानेन्द्र शाही
👉For More: https://t.co/gLi9ZMUAA6
#imagechannelhd #imagekhabar #imagechannel
#SamsadBaithak #gyanendrasahi #Raprapa

ज्ञानेन्द्र शाही राप्रपाको संसदीय दलको नेता बन्ने
👉For More: https://t.co/gLi9ZMUAA6
#imagechannelhd #imagekhabar #imagechannel
#Raprapa #gyanendrashahi

फागुन २१ गते हुने आम निर्वाचनको प्रचार प्रसारको सन्दर्भमा अन्तिम अपिल
#voteforhalo #rppfornepal #nabinraprapa #halo #Raprapa #RajendraLingden
भोट दिनु भनेको चानचुने कुरा होइन, गम्भीर भएर सोचौं, पछि पछुताउनु भन्दा अहिले नै विवेकपूर्ण मतदान गरौं- हलो चिन्हमा भोट हालौं।
#voteforhalo #rppfornepal #Raprapa #nabinraprapa
देश बचाउन र बनाउन “हलो” चिन्हमा मतदान !
#voteforhalo #rppfornepal #Raprapa #nabinraprapa #halo #RajendraLingden
भोट दिनु भनेको चानचुने कुरा होइन, गम्भीर भएर सोचौं, पछि पछुताउनु भन्दा अहिले नै विवेकपूर्ण मतदान गरौं- हलो चिन्हमा भोट हालौं।
#voteforhalo #rppfornepal #Raprapa #nabinraprapa
'यस���टक जनताले भ्रष्ट नेतालाई भोट हाल्दैनन् भन्ने कुरामा ढुक्क छु' : कमल थापा
#ThahaKhabar #reelschallengereelschallengereelschallengereelschallenge #reelsviralシfb #reelsfbシ #KamalThapa #Raprapa
सिद्धान्तमा अविचलित निष्ठा राखी इमानका साथ देश र जनताप्रति समर्पित राजेन्द्र लिङ्देनले नेतृत्व गर्नुभएको राप्रपाका देशैभरका उमेदवारलाई प्रत्यक्ष र समानुपातिक दुवै तर्फ 'हलो' चिन्हमा मतदान गरी बिजयी गराउन जनता जनार्दन मतदातालाई अपील गर्दछौं ।
#voteforhalo #rppfornepal #Raprapa #nabinraprapa #halo

Last Seen Hashtags on Sotwe
marcaniel
明後日閉店
Seen from United States
afrikaansepiel
Seen from Italy
ميقا_مشاهير
Seen from Poland
BoysDoCryATLAS
Seen from United States
สาวโรงงาน
Seen from Thailand
MOMSON()************************************
Seen from United States
แนวแม่ลูก
Seen from Thailand
tantegirang
Seen from Indonesia
queriko
Seen from Brazil
Most Popular Users

Elon Musk 
@elonmusk
240.8M followers

Barack Obama 
@barackobama
119.2M followers

Donald J. Trump 
@realdonaldtrump
111.7M followers

Cristiano Ronaldo 
@cristiano
111.3M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
97.8M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.1M followers

KATY PERRY 
@katyperry
88M followers

Taylor Swift 
@taylorswift13
81.9M followers

Lady Gaga 
@ladygaga
73.4M followers

Virat Kohli 
@imvkohli
70.5M followers

Kim Kardashian 
@kimkardashian
70M followers

YouTube 
@youtube
68.7M followers

Bill Gates 
@billgates
64.1M followers

Neymar Jr 
@neymarjr
63.3M followers

The Ellen Show
@theellenshow
62.4M followers

CNN 
@cnn
61.9M followers

Selena Gomez 
@selenagomez
61.1M followers

X 
@x
60.8M followers






