नागढुङ्गा - सिस्नेखोला सुरुङमार्गको शिलान्याससँगै हामीले सडकका लागि टनेल प्रविधिको सुरुवात गरेका छौँ। पूर्वाधार विकासमा नयाँ प्रविधिका साथ अर्को एउटा फड्को मारेका छौँ । नेपाल अरु एक कदम अगाडि बढेको छ।
निर्धारित समयभित्रै हामी यसलाई टुङ्गोमा पुर्याउने छौँ।
हार्दिक निमन्त्रणा।
कृपया RT पनि गरिदिनुहोला।
सम्माननिय प्रधानमन्त्री @kpsharmaoli ज्युको प्रमुख आतिथ्यतामा माननीय मन्त्रीज्युको नाममा स्थापित
"#रवीन्द्र_अधिकारी_स्मृति_प्रतिष्ठान" घोषणासभा यही जेष्ठ १७गते १२:३०वजे पोखरा सभागृहमा हुदैछ। उपस्थितका लागि सबैमा हार्दिक निमन्त्रणा ।
झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा अब पिचलाई फेर्ने गरी स्तरोन्नति थाल्न लागिएको नागरिक उड्डयन प्राधिकरणले जनााएको छ ।
https://t.co/9c0NKdj2YW
आउँदो चैत्र १८गते (1st April2019)देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गको स्तरोन्नतिका लागि नयाँ कालोपत्रेको काम सुरू हुदैछ । र २०७५जेठ (Jun)मा सम्पन्न हुनेछ । स्तरोन्नतिका लागि आवश्यक तयारीको निरीक्षक गर्नुहुदै माननीय मन्त्री @RabindraADH ज्यु
@Hello_Sarkar
शिक्षक,अभिभावक र विद्यार्थीको त्रिकोणात्मक प्रयासबाट शैक्षिक स्तर वृद्धि हुन्छ।शैक्षिक क्षेत्रको विकासमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहन्छ।भौतिक संरचना, बजेट,दक्ष शिक्षकका लागि संघ र प्रदेश सरकारको सहयोग रहनेछ…
भुलभुला विद्यालयमा मन्त्री-@RabindraADH
https://t.co/85WNF6CUZv
खोटाङको थामखर्क विमानस्थलमा नियमित उडान सुरु भएकोछ।धावनमार्गको कालोपत्रे पूरा भएर उद्घाटन गरिएसँगै विमानस्थलमा नियमित उडान सुरु भएको हो। खोटेहाङ गाउँपालिका–४स्थित बडकादियालेमा रहेको थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सले बुधबारदेखि नियमित उडान सुरु गरेको हो https://t.co/BfwCxXjEQQ
मन्त्रीको रुपमा रवीन्द्र अधिकारीले पदभार ग्रहण गरेपछि गौतमबुद्ध विमानस्थलाई जसरी भए पनि अगाडि बढाउने सोच बनाइयोे।ठेकेदारका समस्या समाधान गरियो,पैसाको उचित प्रबन्ध व्यवस्थापन गरियो।अन्य समस्यासमेत निरुपण गरियो।फलस्वरुप यतिखेर विमानस्थल युद्धस्तरमा निर्माण भइरहेको हो। @RabindraADH
रुपमा रवीन्द्र अधिकारीले पदभार ग्रहण गरेपछि गौतमबुद्ध विमानस्थलाई जसरी भए पनि अगाडि बढाउने सोच बनाइयो । ठेकेदारका समस्या समाधान गरियो, पैसाको उचित प्रबन्ध र व्यवस्थापन गरियो । प्राविधिक तथा अन्य समस्यासमेत निरुपण गरियो https://t.co/sB0sm0ryn4
पोखरा: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्ररुपमा भइरहेको बताउँदै आगामी दुई वर्षको अवधिमा पोखराबाट सिधै विदेशमा उडान हुने विश्वास व्यक्त गर्नुभएको छ । @RabindraADH https://t.co/BrCWDWe1u9