२३र२४ गतेका दोषीसँगै राज्यको ढुकुटीबाट पैसा खाएर,बैंकिङ् र पत्रकारितासम्म पढाउन भ्याएको तर२४ मा समय नपुगेर अनुसन्धान गर्न नसकेको भनेर बिना लाज पन्छिएको कार्कीआयोगका पदाधिकारीलाई पनि कारवाही गर्न पर्छ।कठिन समयमा बनेको आयोगको निर्लज्जता नेपाली जनतामाथिको अपमान र करको दुरुपयोग हो ।
म अहिले बालेनको श्रीमती र ज्युदै जलाइएकी झलनाथकी श्रीमतीको अवस्था तुलना गर्दै छु | एउटालाई बोक्ने र अर्कोलाई जलाउने समाज र अनुहार यही हो | स्मरण होस्, झलनाथकी श्रीमती एक शिक्षिका हुनुहुन्थ्यो जस्को राजनीति सँग केही सम्बन्ध थिएन |
तोषिमा कार्की आफैं सांसद भएर आफैंले नेतृत्व गरिराखेको संसद भवन जलाउन आफैं येसरी तम्सिएकी र जलेकोमा खुसी मनाएकी रैछन ! सिंधै राज्य बिद्रोह लगाउन पर्ने खालकी घण्टी !
बालक मारिदा सत्तामा हुने सँग मन्च सेयर गर्दिन भन्ने अर्को चटके चाँही ९९९ वटा ठगि मुद्दा बोकेर जेल फोर्दै निस्केको कैदी सँग काध सेयर गर्दै छ फेरि | गोर्खेको आइडल जनप्रतिनिधी भनेको यस्तै हुने होला 😎
गगन थापाभन्दा अघि श्रीमानले शेरबहादुर देउवाजीलाइ भिजनरी देख्थे।हिजोआज रबिलाई देख्छन । चुनाव पछी .. नतिजा हेरेर नया भिजनरी प्रम देख्ने छन ।
व्यङ गरेको होइन, आफ्नो दोस्रो किताब 'सम्बन्धहरु'को एउटा लाईन सम्झेकोमात्र हो - 'मेरा जीवनका सत्य पटक पटक बदलिए । एउटै मान्छे मलाई कहिले राम जस्तो कहिले रावण जस्तो र कहिले नारद जस्तो लाग्यो ।'
ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने व्यक्तिलाई कारवाही गरेनन्, प्रहरीले पक्राउ गरेका तोडफोडमा संलग्न व्यक्ति रिहाई गर्न आदेश दिए । यति घिनलाग्दो अपराध गर्ने अर्याल कति दिन सिंहदरबार बस्छन् ? तिनी अदालत फर्केर आउन पर्दैन ? कुन मुखले आउँछन् ? पतनको पराकाष्ठा !