@aryal_sumit मेनू मा मूल्य यसरी लेखेको भए समस्या नहुने रैछ,
cappuchino: 394
mineral water: 150
Veg Biryani: 794
and total would have been: 1338
मेनुमा मूल्य यसरी लेखेको भए विवाद नहुने😊
तेती बेला 317 को सट्टा 394 किन राखेको भन्ने विवाद पनि हुन्न थियो
युवती नाङ्गै आए पनि म सम्हालिन सक्छु भन्ने आत्मविश्वास किन देखिएन पुरुषहरूमा ? कुनै १८ वर्ष मुनिको बालिकाले यौन सम्बन्धको प्रस्ताव राख्दा उसलाई उसको उमेर अनि यौन सम्बन्धको गम्भीरताबारे बुझाउन सक्छु भन्ने आत्मविश्वास किन नभएको होला?
https://t.co/f0EbR2Elwa
नाबालिग भनेको केहो ? उनीहरूसँग सहमती मै कस्ता कस्ता कार्य गरे कानुन लाग्छ भन्ने सामान्य जानकारी छैन भने जानकारी लिनुस् ,जानकारलाई सोध्नुस्, गुगल गर्नुस् , सम्बन्धित वेब साईट हेर्नुस् , खोज्नुस् बुझ्नुस् ।+
@bimalwin@ameetdhakal "कानुनले अंशियार भनेर बाबु, आमा, छोराछोरी, बुहारी आदिलाई प्रस्ट छुट्याएको छ।" नागरिकता मा बाबू को नाम नभए पनि डीएनए टेस्ट गरी संपत्ति पाउने नियम बनाए पुगि हाल्यो नि।
बच्चा को जस्तो तर्क लाग्यो है मलाई त।
@RabindraMishra कस्तो घटिया बिचार हो? जनता ले कुनै ब्यक्ति लाई भोट दिदै मा देश नै कुसस्कृत ???? कुसस्कृत भाषा मा नै गली गर्नु पर्यो..... Third class पाखे...
Small but committed gathering at Maitighar Mandal to remind public of the murder of environmental activist Dilip Kumar Mahato, and the court hearing in Janakpur set for Monday.
@smadixit के तपाईं को बुझाई ध्रुव सत्य हो? यो गलत नै हुन सक्दैन? साथै जनताको भोट को बारेमा पनि तपाईंको धारणा स्पस्ट भएन? कतै जनता जागरूक भइसके भन्ने पनि,आफुले गरेको पोलमा भोटिंग गर्ने दुइ तिहाई लाई चाही मूर्ख ठान्ने ? तपाईंको पोल मा तपाईंको बिचार संग मिल्ने गरी भोटिंग गर्न पर्ने?
चुनाबअघी प्रचारमा खासै वास्ता नगरेको तर चुनाब सकिएपछी घण्टैबिच्छे बालेनले मेयर जित्ने भए भनेर युवा पुस्ताको इमोसन र फलवर्श बढाउन लागी परेको मिडिया हाउस कुन हो थाहा छ तपाईहरुलाई ??😃