हिजो "केपी ओलीले गोली हानेको हो र?" भनेर बचाउ गर्ने र आज "बालेनले आगो लगाएको हो र?" भनेर बचाउ गर्ने दुवै उस्तै हुन्। फरक यति मात्र हो । एउटा अन्धो समर्थक, अर्को अन्धो समर्थकको अपग्रेडेड संस्करण।
यो कुनै एक व्यक्ति वा एक निकायको मात्र असफलता होइन, राज्य संयन्त्रको गम्भीर असफलता हो,जसले एक आम नागरिकको ज्यान लि��ो। जनताले दोषारोपण र बहाना सुन्न सरकार चुनेका होइनन्; सुरक्षा, न्याय र जवाफदेहिता सुनिश्चित गर्न चुनेका हुन्। गृहमन्त्रीलगायत सबै सम्बन्धित निकायले दोष पन्छाउने होइन
नयाँ कविता:
शीर्षकविहीन
जाऊँ कि?
बाटो उतै छ,
कुकुरजस्तो, बफादार, पर्खिरहेको।
तर म जान्दछु,
म पुग्दा
मेरो घरले मलाई चिन्ने छैन।
र म उभिनेछु,
पाहुना भएर,
आफ्नै आँगनमा।
Read more in the Blog >>
https://t.co/DHigm8egw7
आजकाल त राजनीति बुझ्नै झन् सजिलो भयो,नेताले जे भन्यो, त्यही ultimate truth
“दुवैले एकअर्काको भूमि कब्जा गर्यौं” भनेपछि पनि standing ovation नै चाहिन्छ होला
आफ्नो विश्वास मिल्ने कुरा मात्रै gold standard,
र आफ्नो पार्टी visionary, अरू villain
critical thinking त outdated भयो
ब���ुला राजा रणबहादुरको दरबार: कान्तिवती, शीतला माजुको त्रासदी र भण्डारखाल- नेपाली इतिहासमा रक्तरञ्जित चार दशक
"पृथ्वीनारायणका नाति रणबहादुर जम्मा ३१ वर्ष बाँचे। उनको राजकाजको बेला दरबारमा भएको भाँडभैलो सायद अरू कुनै बेला भएको थियो।"
More on Blog > >..
https://t.co/L4adc45jt1
तर त्यो आवाजले देश जलाउनु होइन, देश बनाउनु पर्छ।
शान्ति, एकता र सचेतनाको बाटो समाएर, हाम्रो भविष्य हामी आफैं लेखौं।याद गरौ ��िष्लेशन गरौ प्रचण्ड र उसका आशेपासेलाई किन भे��टएनन यस्तोमा , Gen z को नाममा साँठगाँठ ले गलत रुप लिएको होकि िवचार गरौ ।
#SaveNepal #PeacefulChange #Corruption
देशलाई जोगाऔँ, एकअर्कालाई दुख नदिउ 🇳🇵
आज नेपाल आन्दोलित छ। भ्रष्टाचारविरुद्धको आवाज उठाउनु हाम्रो अधिकार मात्र होइन, कर्तव्य हो। तर यो लडाइँ हाम्रो साझा भविष्यका लागि हो,हिंसा र तोडफोडले होइन, विचार र शान्तिपूर्ण दबाबले जित्नुपर्छ।
���िंहदरबार जल्दा हाम्रो घर आफैं जल्छ।
1️⃣ कुनै पनि व्यक्तिको अन्धो उदयले देश कब्जा नगरोस्।
2️⃣ सेनाले सत्ता लिने कालो नजीर नबसोस्।
3️⃣ हाम्रो ��ाजनीति बाहिरी स्वार्थको खेलमैदान नबनोस्।
अबको बाटो:
✦ गोलमेच सम्मेलन
✦ निष्पक्ष अन्तरिम सरकार
✦ कानूनी शासन
✦ भ्रष्टाचारमुक्त मार्गमा दृढ पाइला
Gen Z को आवाज सुन्न सकिन्छ,
देशलाई जोगाऔँ, एकअर्कालाई नथाकाऔँ 🇳🇵
आज नेपाल आन्दोलित छ। भ्रष्टाचारविरुद्धको आवाज उठाउनु हाम्रो अधिकार मात्र होइन, कर्तव्य पनि हो। तर यो लडाइँ हामी सबैको साझा भविष्यका लागि ह��, त्यसैले हिंसा र तोडफोडले होइन, विचार र शान्तिपूर्ण दबाबले जित्नुपर्छ।