@revolution1375 नेपालीकाँग्रेसले माओवादीसँग मिलि सरकारमा जाँदा एमालेसँग मिल्ने र फेरि ने का ले एमालेसँग मिलि सरकारमा जाँदा माओवादीसँग मिल्ने यो सधै अस्थिर सोच भएको शेखर कोइराला भन्दा हजारौ गुणा ठिक त संघर्षशिल नेता शेवदे छन र हालको अवस्थामा शेवदे भन्दा करोडौ गुणा ठिक गगन थापा र विश्व प्रकाश छन |
@Tejbinod@AnandaRamPoudel त्यो मत डा मिनेन्द्र रिजाल लाई नदिएको र कृष्ण कुमार कार्कीलाई दिएको नभई के पि वली , शेर बहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डहरु बिरुद्ध दिईएको बितृष्णाको मत हो !
थमन विक हत्या आरोपिलाइ पार्टी सभापति देउवाले सदस्याता दिदा हंगामा मचाएका मनिष झाले पत्रकार हत्यामा सबै अदालतले ३ बर्ष जेल सदर गरेका व्यक्तिलाइ एक करोड पचास लाखमा टिकट बेचेछन! सबै भन्दा रमाइलो कुरा चै यो विषय पार्टी अध्यक्ष @hamrorabi र वरिष्ठ नेता ��था भावि प्रधानमन्त्री @ShahBalen लाइ समेत थाहा छ रे।
#सुशासन #गफमा_मात्र
बिना डेउवाके सभापति भाको भए काँग्रेस १७ होईन ७ सिट पनि आउथेन हाउ डेउवाका झोल्सहरु । भाद्र २३/२४ को बिद्रोह पश्चात काँग्रेसलाई बाहिर निस्किने र सार्वजनिक ठाउँमा बोल्न सक्ने बनाउन गगन विश्वको ठुलो योगदान छ । सत्यलाई सत्य भनेर स्वीकार्दा बिना डेउवा र लाली दाइका गेणा मोल्न कसैले रोक्दैन हाउ हाहा 😜😜
@tulsirambhusal@DhurbaSpeaks तेहि देउव��लाई देखाएर निर्वाचनमा गएको भए अहिलेको जत्ति पनि मत आउने थिएन भन्ने त बुझ्नु पर्यो नि ! उदाहरण के पी बा लाई हेरे भैगो नि ! गगन र विश्व अगाडी बढेर नेपाली काँग्रेसलाई जिवित तुल्याएकोमा बधाई दिनु त कहाँ छ उल्टो कुरा काट्ने कस्तो सोच हो कि नेपाली काँग्रेस सक्काउने विचार हो ?
त्यो नै असल नेता हो जसले अरु कसैलाई पनि आरोप नलगाई आफ्ना कुरा राखेर जनता को मन जित्छ तर यहाँ त अरुलाई गाली गलौच गर्ने नै महान नेता कहलिन्छ ! बिडम्बना ! 🤔
२०४६ को जनआन्दोलन पछि र २०६२/०६३ को जनआन्दोलन पछि त संविधान नै परिवर्तन भयो नि तर बिडम्बना Gen z आन्दोलन पछि खै त संविधान परिवर्तन भएको त्यसैले अब या त संविधान परिवर्तन हुनु पर्छ होइन भने संविधान अनुसार संसदको कार्यकाल रहुन्जेल स��सद बिघटन गर्न पाईदैन बस् !
@ptkums निर्वाचनमा लडन जाने ४ जना मन्त्रीरुले प्राप्त गरेको सम्पुर्ण सेवा तथा सुविधाका सम्पुर्ण रकम एकमुष्ट फिर्ता मागौं !
#राजश्वफिर्तागरौंअभियानचलाऔं
स्थानीय तह होस या रास्ट्रिय सभा होस तोकिएको कार्यकालको सपथ लिए पछि कार्यावधी पुरा नहुन्जेल प्रतिनिधि सभा होस वा अन्य कतै पनि उम्मेदवार बन्न नपाईने कानुन तत्काल बनाउनु पर्ने आवश्यकता देखा पर्यो !