अन्तयमा TU मा जनशक्ति को अभाब हो पैसा को अभाब हो भने मलाई भन्नू जनशक्ति र पैसा म जुटाउला TU अघि बसेर चन्दा मागेर भए पनि तर अबिलम्भ पासपोर्ट अफिस को जस्तो Transcript निकाल्नु भन्दा अघिनै online मा Date/time र Agent को विवरण लिन मिल्ने सफ्टवेयर को निर्माण गरियोस।
@me_katyaaeni यो एक दम स्वभाबिक मानिस को प्रबृत्ति हो। येस्को उल्टो भयो यानीकी जस्ले आफुलाइ वास्ता गर्छ उस्को वास्ता हुन थाल्यो भने तपाइ खुशी को बाटो मा लाग्नु भयो । माथी को पारा ले त निरासा हिनता मात्रै ल्याउने हो।
शुभ रात्री।
गणतन्त्र किन ल्यइयो ?
नेताहरुलाई लुट्न र लुटेको चोखिन परेको थियो।
विदेशीलाई धर्म किनवेचमा छुट चाहिएको थियो।
राजाले समाउलाकि भन्ने डर नि भएन !
गणतन्त्र फापेन नेपाललाई । यसको वकालत गर्नेलाई नि गाह्रो पो भो है।
गणतन्त्र न युगको न जनताको माग थियो।
@nityananda_jr मैले चै कतै ओशो को प्रवचन मा सुन्या! जब मान्छे ध्यान गर्न थालेर गहन ध्यान तर्फ जान थाल्छ तब उस्को शरीर बाट सुष्म तरंग निस्किन थाल्छ रे जुन तरङ्ग चै नागले छिटो थाहा पाउछ रे तेसैले नागको पूजा गरिन्छ भन्नू हुन्थ्यो। अरु प्रसङ्ग अझै खोज्नुहोस। 😊