@TanujaPandey_ नानी तनुजा, याे उमेरमा हामी पनि जोसमा आएर के के बादी भइएको थियो! देशको इतिहास र हाम्रा पुर्खाले देश जोगाउन गरेको प्रयास खोतली खोतली पढियो र तुलना गरियो हालको देसको स्थिति सङ्ग! देश त प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रकोे नक्कली आवरणमा मुठ्ठीभरका ठालुले चुसेका रैछन! होसमा आऊ वा..
@omnamosivaye सही कुरा! राजा महेन्द्रको जस्तोे परराष्ट्र नीति र त्यसलाई कार्यान्वयन गर्ने प्रा. यदुनाथ खनाल जस्तोे विद्वान र वाचाल परराष्ट्रमन्त्री आज देशलाई चाहिएको छ! नत्र हुल्लड सोच, नीति र काम गराइले पुर्याउने हामिलाई रसातल नै हो!!
@AskAnshul Colonial and denial mindset! Several Nepalis (thousands) are being ill-treated from Indian Authorities deputed in the IGIA, Delhi while transiting through Delhi. Correct your foreign policy to Nepal..
@RanjitRae@BishowParajuli I always suggest avoiding Delhi transit to my friends & relatives due to recurring ill-treatment from IN authority deputed in IGIA. A systemic and superiority complex issue that needs to be fixed immediately with apologies by Indian Government. Grow up with post colonial mindset
@Saralsuman1@ptkums मेरो बुझाई: ज्ञान प्राप्त गर्न PHD गर्नै पर्छ भन्ने छैन! मुख्य कुरा लगाब, अनुशासन र integrity हो! धेरै PHD धारी हरुमा integrity छैन् जसले गर्दा समाजमा नैराश्यता छाएको छ!
@boss_studioo दलिन निकालेको २ तले ढुङ्गाले छाएको घर नेपालको पहाडी भेगमा हुने खाने कोे घर कहलिन्थ्यो! ०६०/६२ पछि पहाड़ बाट अन्य शहरी क्षेत्रमा भएकाे व्यापक बसाइँ सराइले ति घरहरू क्रमसः खण्डहर बन्दै छन्! गाउँमा विस्तारै कँक्रिट/जस्तापाता ले ठाउँ लिँदै छ!
वडामहाराज पृथ्वीनारायण शाहले नेपालको स्केलेटन (अस्थिपन्जर) सिष्टम बनाए! राजा महेन्द्रले अन्य प्रणाली (रक्त सञ्चार, श्वासप्रश्वास, र मांसपेशी प्रणालि) हालेर नेपाललाई हिँड्न र दौडन सक्ने बनाए! त्यस पछिका शासकले क्रमसः तिनै प्रणालीहरुलाई धोस्त बनाउँदै देशलाई कोमा मा लैजाँदै छन्!
@KaaLeKeeto पृथ्वीनारायण शाहले नेपालको स्केलेटन सिष्टम बनाए, राजा महेन्द्रले रक्त सञ्चार, श्वासप्रश्वास, र मांसपेशी प्रणालि हालेर नेपाललाई दौडन र हिँड्न सक्ने बनाए! त्यस पछिका शासक ले क्रमसः तिनै प्रणालीहरुलाई धोस्त बनाउँदै देशलाई कोमा मा लैजाँदै छन्!
@sudheerktm@CKlal_Archive@kalpanadhakal सीके लाल जीले राजा महेन्द्र र पहाडी समुदाय लाई घोच पेच गरेर बिष बमन गरेको सुने देखि यीनी देखि मन मरेर आको थियाे! फेरि hate speech फलाक्न यिनी लाईनै ल्याउनु कोे अर्थ अरु कूनै न्यारेटीभ सेट गर्न हो कि झैं लाग्यो! केही पाक्दै छ कि क्या हो?