देउवाकाे घरकाे जलेको पैसाबारे रिपोर्टिङ गरेको भनेर दुई दिनभित्र ज्यान मार्ने धम्की आयाे । मार्ने मान्छेले फाेन नम्बर पनि माग्य छ । समाचार डिलिट पनि गर्नुपर्ने रे । फेक हाे पनि भनिदिनु पर्ने रे ।
#sidhakura
जेनजी आन्दोलनको जस लिँदै सरकार निर्माणमा संलग्न देखिएको ‘हामी नेपाल’ को सम्बन्ध स्वतन्त्र तिब्बत अभियानमा सक्रिय संस्थादेखि नेपालमा बिचौलियाको रुपमा बदनाम व्यापारिक समूहसँग
https://t.co/mKWOHIfrlD