अव्यवस्थित पार्किङको पीडा बुझाउन मिडिया हाउसअगाडि गाडी पार्क गरेर सरकारले गरेको सांकेतिक विरोध मलाई मन पर्यो। अरूले भोगिरहेको समस्या आफैँले एकपटक अनुभूति गर्नु कहिलेकाहीँ आवश्यक हुन्छ।
अब सरकार अर्को कदम पनि चालोस्।
सुकुम्बासी बस्तीमा केही दिन कुनै मन्त्रीको सन्तानलाई बस्न दिऊँ। तब सायद मन्त्रीपरिषद्ले पनि समानुभूति होइन, वास्तविक अनुभूति गर्नेछ।
भोको पेटमा बच्चाले कुहिएको चिउरा र दालमोट खाँदा कस्तो लाग्छ?
आफ्नो बच्चा झरीमा भिजेको लुगा लगाएर कठ्याङ्ग्रिँदा कस्तो महसुस हुन्छ?
नीति बनाउनेहरूले तथ्य मात्र होइन, जनताको जीवन पनि नजिकबाट देख्नुपर्छ। किनभने अनुभूतिबाट बनेका निर्णयहरू प्रायः कागजमा बनेका निर्णयभन्दा धेरै मानवीय हुन्छन्।
आत्महत्या र आत्मदाह र बीच गंभीर अन्तर छ।
पहिलो आफू र परिस्थितिप्रति चरम निराशा र विकल्पहीनताबाट निस्कन्छ!
दोस्रो राज्य, पद्धति र परिस्थितिप्रतिको विद्रोहबाट जन्मन्छ!
अब पहिलो भनेर पन्छिनुस् वा दोस्रो सम्झेर सच्चिनुस्!
तपाइँको हातमा!!
@gbudhathoki ३ हप्ता पहिले रसुवा पुलिस लाइ काम देखाइ मेडिया बाजि गर्न मन लाग्यो ,मलेसियालि हिन्दु पर्यटकहरुको खाममा प्रत्येक को अमेरिकी डलर गाईडले बोकेको भेटि अबैध भनि राजस्व मुद्दा चलायो,बिचरा ट्राभल एजेन्सि दोब्बर पैसा तिरि उम्किए, ३ वटा ग्रुपलाइ यसरी फसाए !
The Nepalese government is allegedly preparing to designate a 30-square-kilometer area in Lo Manthang, Upper Mustang, as the "Mustang Special Zone" to grant the U.S. and Australia exclusive rights for uranium processing under the "Pax Silica" coalition. Despite denials from former Prime Minister Sushila Karki and Finance Minister Rameshwor Khanal regarding the agreement, confidential documents suggest an in-principle consent was granted in March 2026 to link MCC project energy with new AI data centers and secure data sovereignty, while other potential uranium sites include Makwanpur and Sindhuli.
Read the full article here:
https://t.co/7sDqolybib
नेपालको संस्थागत चरित्र र इमान्दारिता कतिसम्म निकम्मा छ भन्ने कुरा नेपाल प्रहरीका भूपु ए.आइ.जी. विश्वनाथ पोख्रेलको गैरजिम्मेवार र निकम्मा अभिव्यक्तिमा झल्किल्छ। आर्जु राणा घुसघोर नै हुन् तर उनलाई सात करोड घुस खुवाउन नसकेको कारणले उनी कथित सांसद भए। आर्जु राणालाई दुइ करोड मात्र तिरेर हुने भए सायद यिनी पनि आइ.जी.पी हुन्थे।
पुलिस अफिसरको कुण्ठा राजनीतिज्ञको भन्दा बढी खतरनाक हुन्छ। यिनलाई पक्रेर जेल हाल्दा हुन्छ। त्यति नै बेला घुसले प्रभावित पार्न खोज्ने राजनीतिज्ञलाई किन नपक्रेको नालायक पुलिस अफिसर? यिनलाई तुरुन्त कार्वाही गर रास्वपा।
Mr Prime Minister, fire your Home Minister. China knows (Chinese Ambassador made it clear diplomatically) he is a hand in gloves behind TOB (folks) active in Kathmandu. Good Luck.
सस्मित सरले भावुक हुनुपर्दैन । २३ करोड जग्गा किन्ने श्रोत र २३ करोडको भ्यालुएसनको हरेक साल तिरो तिरेको रेकर्ड दिनुस्। सडकमा पो भावुकता बेच्ने हो त । सत्तामा पुगेर त तथ्य र तथ्याङ्क दिने हो ।