@santoshghmre7 यो ट्विटरले अहिले सम्म नि एउटा एक्स्पर्ट स्किन केएर डाक्टर भर्ना गर��को छैन?!!!!
ए भाइ, स्किन केएर हस्पिटलमा जाउ र स्किन केएर एक्स्पर्ट डा.लाई चेक गराउ।यो रोग भट्मास,कालोदाल,भान्टा,अन्डा,बफ,पोर्क जस्ता खानेकुरा खादा फैलन्छ।नुहाउदा साबन युज् गर्न हुन्न। बडि सावर जेल युज गर्नुपर्छ।
काजु धमला पत्नीले ५/७ महिनाको सक्रिय राजनीतिको उरबर समयबाट सन्यास लिएको बजार हल्ल छ त! के साचो हो र?! कठै! मेरो देशले एक होनाहार नेताको सेवा पाउने मौका गुमायो😀😀😋 एलिजाले आबु काजु खेती तथा सुन्धारामा डान्सवार संचालन गर्ने घोषणा गरेकी छिन्👯👯♂️💃🏃♀️👏👏👏
*
एक्लै चुनाब लड्ने कांग्रेसको रहर:
हरेक पटक चुनाब आउदा बिचरा कांग्रेस एक्लै चुनाब लड्ने रहर गर्छ, तर आट गर्न सक्दैन I जनतालाई धोखा दिएको, देशलाइ गद्दारी गरेको सम्झिदा उसको मुटु काप्छ, तर उसका महामन्त्रीहरु एक्लै चुनाब लड्ने भाषण गर्छन र सांझ परे पछी तालमेलको पार्टी खान्छन I
पाेखरा एयरपाेर्ट चलेन भनेर टेन्सन लिनु पर्दैन। बिल्कुलै सजिलाे उपाय छ।काठमाडौंबाट ���ुने खाडी क्षेत्रका सबै उडान पाेखरा सार्दिउँ। श्रम अनुमति लगायतका कार्यालय उतै पठाइ दिउँ।काठमाडौंकाे भीडभाड र एयर ट्राफिक जाम पनि घट्ने,पाेखराकाे हाेटल व्यवसाय र पर्यटनलाई पनि ठुलाे मद्वत पुग्ने।