1D Gaussian wave packet evolve under the non-relativistic Schrödinger Equation, brought to life through stunning visuals and beautiful music composed by Erik Norman.
Super honored to be published in the Journal of Environmentalism, Transformation, and Climate Change with “Intersecting Inequities: Gender Inequality and Ethical Dimensions of Sustainability.”
Who wants the link?? 👀
https://t.co/cug2237bb4
नेपालमा एउटा विश्वासिलो र बलियो
मध्य दक्षिणपन्थी पार्टी अत्यावश्यक छ:
नेपाल मूलत: मध्य दक्षिणपन्थी (Centre Right) समाज हो।
तर यसमा हामीले मूलत: अति वामपन्थी (Far Left) र मध्य वामपन्थी (Centre Left) विचार लादिदियौँ।
'अति' हुँदै 'मध्य' मा आइपुगेका प्रचण्ड गत ३० वर्षदेखि वामपन्थी राजनीतिको केन्द्रमा छन्।
उनले पुरानादेखि नयाँसम्म सबै राजनीतिक दल र नागरिक समाजलाई 'प्रचण्डपन्थी' बनाइदिए। ती सबै प्रचण्डपन्थीहरू प्रचण्डलाई गाली गर्न चाहिँ छोड्दैनन्। उनीहरू सबै 'प्रचण्डभन्दा महान् परिवर्तनकारी हामी हौँ' भनेर पुष्टि गर्न सङ्घर्षरत छन्।
हरेक समाज र राजनीतिलाई शन्तुलनमा राख्न त्यहाँ मध्य दक्षिणपन्थी र मध्य वामपन्थी दुबै धार बलियो हुनुपर्छ।
द��खको कुरा नेपालमा -- समाज मध्य दक्षिणपन्थी छ तर देशमा एउटा पनि विश्वासिलो र बलियो मध्य दक्षिणपन्थी पार्टी छैन। त्यसैकारण नेपाली समाज अन्यौल र विरोधाभासग्रस्त छ। पैँतीस वर्षे राप्रपालाई आजको सबैभन्दा ठूलो चुनौती "त्यो विश्वासिलो र बलियो मध्य दक्षिणपन्थी पार्टी हामी नै हौँ" भनेर प्रमाणित गर्नु हो।
किनभने, नेपाली समाज र राजनीतिलाई शन्तुलनमा ल्याउन नेपालमा एउटा विश्वासिलो र बलियो मध्�� दक्षिणपन्थी पार्टीको निर्माण अत्यावश्यक छ, जसमा हामी आफूल��ई मध्य दक्षिणपन्थी भन्नेहरू विफल रहँदै आएका छौँ।
सफलताको एकमात्र सूत्र हाम्रो 'आदर्श र कर्मबीचको विरोधाभास'को न्यूनिकरण हो। 'व्यक्ति जित्ने पार्टी र देश हार्ने' राजनीतिको अन्त्य हो। सारांशमा -- इमानदारी, इमानदारी, इमानदारी हो।
यदी जनताले फटाह-फटाहहरूमध्येबाटै चयन गर्नु पर्ने हो भने, 'बलियो फटाह' नै चयन गर्छन्, जहाँबाट उनीहरूलाई कुनै न कुनै किसिमको लाभ हुन्छ। कमजोर फटाह किन चयन गर्ने?
आजको अहं प्रश्न: देश बचाउन र बनाउन 'पृथ्वीपथ' लाई अङ्गाल्ने र जनताले विश्वास गर्न सक्ने मध्य दक्षिणपन्थी पार्टी कसरी बनाउने भन्ने हो। व्यक्तिगत अहं र स्वार्थभन्दा माथि उठेर सबैले त्यसमा गम्भिर चिन्तन गर्न आवश्यक छ।
अन्यथा, विश्वासिलो र बलियो मध्य दक्षिणपन्थी पार्टीको अभावमा समाज, राजनीति र देशलाई 'विकृत र विषाक्त वामवादले' गाँजेर #अस्तित्वकोसंकट सृजना गर्नेछ।
Sushila Karki, a former chief justice and staunch anti-corruption crusader, was named on Friday as the caretaker leader of Nepal, the Himalayan nation whose government collapsed in flames this week. https://t.co/KXOafBmtem
In 1675, Leibniz introduced the notation df/dx for the derivative and 95 years later Joseph Lagrange was the first person to use the notation f'(x) for the first derivative.
Amazing historical footage of Albert Einstein the moment he learned about the results of Eddingtons mission confirming his theory of General Relativity