उहाँलाई कतै देख्नु / भेट्नु भयो कि !!
नाम : डिल्ली फुयाल । बर्ष : ५१ । ठेगाना : ईटहरी, सुनसरी । मंसिर २ गतेदेखि पचरुखीबाट हराउनु भएको छ उहाँ । कसैले देख्नु / भेट्नु भएमा तलको मोबाईल नंबर वा नजिकको प्रहरीमा सम्पर्क गराईदिनु निवेदन छ🙏
📲9842877600
📲9842075060
डिल्लीजी, यो शन्देस हेर्दै हुनुहुन्छ भने जसरी पनि संपर्कमा आउनोस् । तुरुन्त घर फर्कनोस् । तपाईंको घर परिवार, आफन्त, छिमेकी र साथीभाइ तपाईंलाई पर्खिरहनु भएको छ🌹
नोट : यो पोष्ट धेरैभन्दा धेरै शेयर गरेर उहाँलाई खोज्न सहयोग गरौं👀
#Missingperson #nepali #NepalPolice
एक्कासी मान्छे बेहोस छ, नाडी छैन र स्वास फेरेको पनि छैन भनेर तुरुन्त CPR गरे - उसलाई बचाउन सकिन्छ।
CPR शिक्षण माध्यमिक शिक्षामै लागु गरे हुने !
(चित्रः सा संजाल)
आज दिनभरी कर्णाली देखि कोशी सम्म हल्का देखि मध्यम वर्षा भैरहेको छ। सबैभन्दा धेरै वर्षा ललितपुरको लेलेमा
आज राति १२ बजे पछि गण्डकी देखि कोशी सम्म केहि ठाउँमा भारि वर्षा सुरु हुने र लगातार भोलि दिनभरी बर्षा हुने देखिन्छ।
काठमाडौँमा पनि भोलि बिहानै देखि भरि बर्षको सम्भावना छ।
#Cyclone मोंठाले हिजो बेलुका देखि पुर्बी नेपाल र बिहान देखि गण्डकी देखि पुर्बका सबै भागमा हल्का देखि मध्यम वर्षा गराईरहेको छ।
यो त ट्रेलर मात्र हो है, न्यूनचापीय प्रणाली अझै नेपाल बाट धेरै टाढा छ। यो प्रणालीले आज राति देखि भोलि सम्म धेरै ठाउँमा भरि वर्षा गराउने सम्भावना राम्रै छ
#CycloneMontha in Bay of Bengal and Low in Arabian Sea are bringing clouds all over #Nepal but no precipitation yet.
Precipitation is forecast from tomorrow in western Nepal and possible heavy rain in eastern half of the country from Thursday to Saturday.
Cloud and forecast👇
तपाईं टोल छिमेकमा पनि कुहिनो मुनि हात नभएका १६ बर्ष मुनिका बालबालिका छ्न भने हामिलाइ सम्पर्क गराइ दिनु होला । हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्नेछौ । detail का लागि फोन नं 01-4562766 मा सम्पर्क गर्न सक्नु हुनेछ ।
कृपया RT गरेर सहयोग गरिदिनु होला । धन्यवाद ।
One model (#ICON) shows extremely heavy rain in #Kathmandyu (forecast of total rain for the next 2 days👇) but other two models do not agree. Few places in Bagmati and Madhesh may receive more than 300 mm of rain so take it seriously. Avoid road travel tomorrow night!! #StaySafe
#heavyrain update:
Forecast ले confuse बनाएको छ
दुईवटा मोडलले पुरै फरक देखाएको छ फेरि, तर भारी वर्षाको सम्भावना बाँकी नै छ र यो नेपालको कुनै पनि ठाउँमा पर्न सक्छ।
सचेत रहनुहोला
Two models disagree on the location and timing but heavy rain is likely in #Nepal from 4-6 Oct👇🙏
यो वर्ष नेपाललाई मनसुन आउँदा पनि दुःख दियो पानी नपरेर र मनसुन जाने बेलामा पनि भीषण वर्षा गराएर जाला भन्ने पो डर भयो। अहिलेको forecast हेर्दा अक्टोबर ४ देखि अक्टोबर ७ सम्म भारी वर्षाको सम्भावना देखाएको छ। प्रार्थना गरौं, यो फोरकास्ट नमिलोस्।
विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना।