नेपालमा एकै झट्कामा कम्युनिष्ट विचारधाराको ठुलो र धेरै पुस्ताको लगभग अन्त्य भयो । भविस्यमा यसले कस्तो असर गर्ने छ भन्ने तिर हामीले सोच्नु पर्छ कि पर्दैन ?
झोले
हजुरबाउ नि झोले,बाउ पनि झोले
पुर्खाको बिणो थाम्ने,मै पनि झोले
मासु भात पाएपछी,खोले खान छोडे
रक्सिको बोतल सगै,इज्जत मैले फोडे !
चोक्टासग बाउ बिके,हजुरबाउ नि बिके
झोलको लतमा सल्काएर,नेता सबै टिके
तीनिहरुलाई टिकाउन, झोले सबै बिके
नेपालिले जिन्दगी भर ,झोले बन्न सिके !!
@grpokharel गणतन्त्र न आएर राजतन्त्रै रहिरहेको भएपनी यि क्षेत्रमा अझै धेरै प्रगती हुने थियो।यो कुनै तन्त्रले गरेको प्रगती होईन समयको आवस्यकता र मागको परिपुर्ती मात्र भएको हो । भोली जुन तन्त्रमा परिणत भएपनी यि क्षेत्रमा सोतह परिपुर्ती हुँदै जाने नै हो।यस्लाई माग अनुसारको आपुर्ती भनिन्छ ।
@Jhakri_didi दिए हुन्छ एउटा मोबाइल राजाका पालामा बोल्न पढ्न पाइन्न थ्यो
तिमीले पढ्न लेख्न पाएनौ २०६५ साल मा राजा हटेपछी बल्ल बोल्न पढ्न पाको
मुखमा टेप राजाकै पालामा लाको😂
@ReetaPearl अब बिहे गरेपछी बिबाह दर्ता गर्न जानु फेरी अबिबाहित हु भनेर वडाको सिफारिस चाहिन्छ किन चाहिन्छ थाहा छ ? थाहा छैन भने भन्नु केहि छैन हचुवा मा जिन्दगी चलिरारहेछ भन्ने बुझिन्छ ।
@setopati किन अब भेट्नु परो बचाइदिनु परो प्रभु उपाय लागेन हाम्रो भन्न होकी । कहिले ओलि को घुडो कहिले दाहाल को घुडो त कहिले देउबाको घुडो नै चुस्नु थ्यो भने यत्राको no not again भनेर भुकेको चुनाब अघी ?
@khulasaa_ भ्रस्ट को रहेछ देखिदै छ बुझिदै छ । समाइहाल्न लागेको थे सरकार ढल्यो, प्रमाण हातैमा थ्यो सबै थर्थर काम्न थाले , फाइल खोल्दै थे जस्ता नाटक अनि ओलि देउबा दाहाल लाई हजुर हजुर हजुर गर्ने ठग एण्ड कम्पनी र तीन को रोइलो ठग बचाउ अभियान ।
@party_swatantra हर्क र बालेन ले त जिते म पनि मौकामा चौका हान्छु भनेर आको रबी ठगिको जालोमा जेलिएको रहेछ । आफ्नो बास्तबिकतालाई जनता सामु ल्याइदिने डरले कान्तिपुर को सिरोहिया समाएर प्रतिसोध साधो गृह बाहेक अरु होईन भनेर सधै आफैले भुक्ने कन्फ्लिक्ट अफ इन्टेरेस्ट बिर्स्यो ।
@Sidhakura_ ठग एण्ड कम्पनी लिमिटेडको काम नै ठगहरुको हक हित को लागी लड्ने हो लड्नु पर्छ यस्लाई आन्दोलन होईन ठग बचाउ अभियान हो भनेको भए राम्रो सुनिन्थ्यो ।